मेयरमाथि कुटपिटको गम्भीर आरोप, प्रहरी भन्छ, ‘मेयरमाथि उजुरी परेको भए पनि आरोप मुद्दाको तहमा पुगेको छैन’ काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालमाथि कुटपिट गरेको घटनामा संलग्न भनिएका नगरप्रमुख किशोरी साह कलवार अहिलेसम्म पनि उन्मुक्त छन् भने उनका सहयोगी मात्रै पक्राउ परेका छन्। घटनासँग जोडिएका मेयरका सहयोगी मानिने सन्फी यादवलाई प्रहरीले पक्राउ […]
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ह्याम्स अस्पतालमा उपचार सेवा लिँदा १० प्रतिशत छुटका साथै औषधि खरिदमा ५ प्रतिशत छुट पाउने भएका छन् ।
काठमाडौँ – जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी (नाउपा)बीचको एकता अनिश्चित बन्दै गएको छ। वैशाख १७ गते एकता घोषणा तयारी कार्यक्रमस्थलबाटै सर्वोच्च अदालतको
काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जिम्मेवारी पाएका व्यक्तिले जनतालाई निराश नहुने गरी काम गर्नुपर्ने बताएका छन् । आजदेखि सुरु भएको प्रदेश सभाको बजेट अधिवेशनमा उनले यही नीतिका साथ आफू नेतृत्वको सरकारले काम गरिरहेको बताएका हुन् । मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले पहिलो पटक स्थानीय तहसँग बजेट निर्माणका सवालमा छलफलको सुरुआत गरेको र यसले सकारात्मक […]
महोत्तरी – वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ । वैशाखको हालसम्म ४७ सर्पदंशका बिरामीको उपचार गरिएको छ ।
काठमाडौं – साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध खेल्नका लागि नेपालले सुरुवाती ११ सार्वजनिक गरेको छ । भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली स्टेडियममा सुरु हुन लागेको खेलमा नेपाली टोलीको गोलपोस्ट भक्तबहादुर परियारले सम्हाल्ने भउका छन् । यस्तै विजय उराव र रञ्जित लामाले स्टाइकरका रुपमा नेपालले मैदान उत्रारेको छ । भने डिफेन्सको जिम्मेवारी कप्तान राम थापा, प्रशान्त मोक्तान […]