काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलापछि अहिले समाजवादको आधार तयार गर्दै कम्युनिस्ट आन्दोलनलाई कसरी अघि बढाउने भन्ने तिर केन्द्रीत भएको बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रवक्ता श्रेष्ठले संसदको अधिवेशन, सरकार, संविधानको कार्यान्वयन, समृद्धि लगायतको बिषयमा गम्भीर छलफलमा केन्द्रीत भएको बताएका छन्।‘सर्वोच्च अदालतको प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला पछि अहिले हामी संसदको अधिवेशन, सर