काठमाडौं – नेकपा एकीकृत समाजावादीका नेता बामदेव गौतम माओवादी केन्द्रसँगको एकताको पक्षमा उभिएका छन् । उनले अब यताउता नगर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल जहाँ जान्छन् त्यही जाने बताए। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेसपा, नेपाल कम्युनिस्ट पार्टी लगायतका दलहरूबीच १८ गते एकीकरण हुन लागेको भन्दै आफू त्यो एकीकरण भएको पार्टीमा रहने उनले […]
काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएकाे छ। दुबईमा शनिबार भएको खेलमा नेपाल अमेरिकासँग ४ विकेटले पराजित भएकाे हाे। २ सय ७२ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९ ओभरमै जित हात पारेकाे छ। अमेरिकाका लागि साइतेजा मुक्कमल्ल ७५ र मिलिन्द कुमार ७० रन बनाएका थिए । नेपालका […]
संघ र प्रदेश सरकारबाट समयमै अनुदान हस्तान्तरण नहुँदा प्रदेश र स्थानीय तहको बजेट कार्यान्वयन प्रभावित भएको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौँ वार्षिक प्रतिवेदनले निष्कर्ष निकालेको छ। आयोगले आर्थिक वर्ष २०८१/८२ का लागि सिफारिस गरेको रकम आंशिक मात्र हस्तान्तरण भएपछि तल्लो तहका विकास गतिविधि सुस्त भएको उल्लेख गरेको छ। प्रतिवेदनअनुसार आयोगले संघ सरकारलाई प्रदेशका […]
१५ कात्तिक, काठमाडौ । नेकपा एमालेले महिला, मजदुर र दलितसँगै ४० वर्ष मुनिका युवाहरूलाई पनि कोटा छुट्याएर प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुन्डुमा बसेको सचिवालय बैठकले ४० वर्ष …