पहिलोपटक अदालतमा देखिइन् सेनाको नजरबन्दमा रहेकी आङ सान सुकी

म्यान्मारको सेनाको नजरबन्दमा  रहेकी नेता आङ सान सुकी पहिलो पटक अदालतमा देखा परेकी छन्। गत फेब्रुअरीमा सेनाले म्यानमारमा कू गरेपछि सुकीलाई नियन्त्रणमा लिएको थियो।

सम्बन्धित सामग्री

म्यानमारमा ७ हजार बन्दीलाई आममाफीको घोषणा, नेतृ आङ सान सुकी परिनन्

म्यान्मारको सैनिक सरकारले बुधबार स्वतन्त्रता दिवस मनाउन सात हजार १२ जना बन्दीलाई आममाफी दिने घोषणा गरेको छ । प्रजातान्त्रीक नेत्री आङ सान सुकीको जेल सजायलाई ३३ वर्षमा पु¥याएको केही दिनपछि यस्तो घोषणा भएको हो । सेनाले सत्ता कब्जा गरेको करिब दुई वर्षपछि दक्षिणपूर्वी एसियाली यो देशमा सरकारी सेना र विद्रोहीबीच द्वन्द्व जारी छ । बन्द […]

आङ सान सुकी र उनका अष्ट्रेलियाली सल्लाहकारलाई तीन वर्षको सजाय

म्यानमारकी नेता आङ सान सूकीलाई बिहिबार तीन वर्षको सजाय सुनाइएको छ । उनीमाथि देशको अफिसियल सिक्रेट एक्ट उल्लंघनको आरोप लागेको छ । यसमा अधिकतम १४ वर्षसम्मको जेल सजायको प्रावधान छ । साथै उनका आर्थिक सल्लाहकार तथा अष्ट्रेलियाली प्राध्यापक सिन टरनेललाई पनि यसै आरोपमा तीन वर्षको सजाय सुनाइएको छ ।सिन टरनेललाई फेब्रुअरी २०२१ मा याङ्गुनमा हिरासतमा राखिएको थियो । यसको केही दिन अघि म्यानमारको सेनाले लोकतान्त्रिक सरकारमाथि सैन्य कू गरेपछि सूकीलाई पक्राउ गरेको थियो । नेशनल लिग फर डेमोक्रेसी पार्टीकी सर्वोच्च

नेतृ सुकी स्वस्थ रहेको म्यानमारको सेनाको दाबी

९ जेठ, काठमाडौं । म्यानमारको सेनाका प्रमुख मिन औङ हलिङले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी स्वस्थ रहेको बताएका छन् । गत फेब्रुअरी महिनामा निर्वाचित सरकारलाई हटाउँदै कू गरेयता पहिलोपटक सेनाका प्रमुखले अन्तर्वार्ता दिएका हुन् । उनले अबको केही दिनमा सुकीलाई अदालतमा पेश गरिने बताएका छन् । सुकी अहिले म्यानमारमा नजरबन्दमा छिन् र सेनाले सत्ता कब्जा […]

म्यानमारको सैनिक कूबारे दीपक भट्टराईको भिडिओ ब्रिफिङ

नेपाली पत्रकार दीपक भट्टराई साढे तीन वर्षदेखि म्यानमारमा थिए। त्यहाँको आङ सान सुकी समयको प्रजातान्त्रिक शासन र निर्वाचनको समेत पर्यवेक्षण गरेका दीपक दुई साताअघि नेपाल फर्किएका छन्।

नेतृ आङ सान सुकी एक महिनापछि देखापरिन्

म्यान्मारमा सेनाले अपदस्थ गरेकी बर्मेली नेतृ आङ सान सुकी करिब एक महिनापछि पहिलो देखिएकी छिन्। उनी सोमवार भिडिओ लिङ्कमार्फत राजधानीको एक अदालतमा उपस्थित भएको त्यहाँका सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

म्यानमारमा सैनिक कू हुँदा थाहै नपाई नाचिरहेकी युवतीको भिडिओ भयो भाइरल

राजधानी नेपिदअमा रहेका सांसदहरूलाई नियन्त्रणमा लिन सैनिक गाडीहरू गएका हुन्। त्यसअघि सेनाले सर्वोच्च नेता आङ सान सुकी र राष्ट्रपति विन मिन्टलाई नियन्त्रणमा लिइसकेको थियो।

म्यानमारको सेनाविरुद्ध कदम चाल्ने अमेरिकी राष्ट्रपति बाइडनको चेतावनी

२० माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाविरुद्ध कदम चाल्ने धम्की दिएका छन् । म्यानमारको सेनाले सोमबार शासन सत्ता हातमा लिँदै नेतृ आङ सान सुकी, राष्ट्रपति विनमिन्टलगायतका नेताहरुलाई हिरासतमा लिएको छ । साथै एक वर्ष संकटकाल घोषणा गरेको छ । म्यानमारको सेनाको सो कदमको बाइडनले कडा शब्दमा विरोध जनाएका छन् । उनले म्यानमारको […]

म्यानमारकी नेतृ आङ सान सुकी सेनाकाे हिरासतमा

काठमाण्डाै - म्यानमारकी नेतृ आङ सान सुकी पक्राउ पर्नु भएको छ । उहाँलाई सेनाले हिरासतमा लिएको उहाँको पार्टी नेशनल लिग फर डेमोक्रेसी जनाएको हो । केही समयदेखि म्यानमार सरकार र सेनाबीच भइरहेको तनावपछि सुकी पक्राउ पर्नु भएको हो । सुकीको पक्राउसँगै म्यानमारमा सत्ता परिवर्तन हुने आशंका छ । सुकीको पार्टी ने...

आङ सान सुकी र राष्ट्रपतिलाई म्यानमारको सेनाले लियो नियन्त्रणमा

काठमाडौं । म्यानमारको सेनाले नेशनल लिग डेमोक्रेसी पार्टीकी सर्वोच्च नेतृ आङ सान सुकी र राष्ट्रपति विन