दुई मतले हारे विजयकुमार गच्छदार

काठमाडौँ – वर्तमान समितिमा उपसभापति रहेका विजयकुमार गच्छदार नयाँ कार्यसमितिका लागि कांग्रेसमा भएको चुनावमा उपसभापतिमा पराजित भएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानमा उपसभापति पदमा नेता पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भए । गच्छदार भने दुई मतले पराजित भएका हुन् । सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका उनी तेस्रो […]

सम्बन्धित सामग्री

विजय गच्छदार, प्रभु साहलगायतलाई राहत

सर्वोच्च अदालतले प्रतिनिधिसभा सदस्यका उम्मेदवार विजयकुमार गच्छदार, प्रभु साहसहित नौजनाविरुद्ध परेको रिट खारेज गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलालले आज रिट खारेज गरेको हो ।  सुनसरी ३ बाट उम्मेदवारी...

भ्रष्टाचार र अपराधमा मुछिएका पनि उम्मेदवार

हत्या कसुरमा सजाय भुक्तान गरिरहेका रेशम चौधरी र लक्ष्मण थारू तथा भ्रष्टाचार आरोप खेपिरहेका विजयकुमार गच्छदार, टेकबहादुर गुरुङ, विक्रम पाण्डेले गरे मनोनयन दर्ता प्रतिनिधिसभा ऐन, २०७४ मा विभिन्न १० वटा अवस्थामा...

पुरानो ‘निर्वाचन विवाद’ अझै सर्वोच्चमा, आउने निर्वाचनमा फेरि आमनेसामने !

०७४ को मत परिणामको विवाद रहिरहेकै बेला भगवती चौधरी र विजयकुमार गच्छदार पुनः प्रतिनिधिसभाको चुनावी ‘रेस’ मा देखिएका छन् ।

सुनसरी ३ बाट विजय गच्छदारको नाम एकल सिफारिस

निलम्बित प्रतिनिधिसभा सदस्य विजयकुमार गच्छदार सुनसरी ३ बाट प्रतिनिधिसभामा उठ्न नेपाली कांग्रेसबाट सर्वसम्मत सिफारिस भएका छन् ।

धनराज गुरूङसंग दुई मतले हारे विजयकुमार गच्छदार

पुनः मत गणनाको माग गर्दै निवेदन काठमाडौं । नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् । बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए । गच्छदारले मतपरिणाममा असहमति जनाउँदै […] The post धनराज गुरूङसंग दुई मतले हारे विजयकुमार गच्छदार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

के विजयकुमार गच्छदार आजको संसद बैठकमा जान पाउँछन् ?

नेपाली कांग्रेसका उपसभापति समेत रहेका नेपाली कांग्रेसका सांसद विजय कुमार गच्छेदार संसद बैठकमा सहभागी हुन नपाउने भएका छन् । गच्छदारबिरुद्ध अदालतमा मुद्धा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा बैठकमा सहभागी हुन नमिल्ने वरिष्ठ अधिवक्ता समेत रहेका नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले जानकारी दिए । २०७६ माघ २२ गते गच्छदार विरुद्ध विशेष अदालतमा भष्ट्राचार सम्बन्धी मुद्धा दर्ता भएको थियो । गत असार ३० गते विषेश अदालतमा उपस्थित भएका उनलाई १० लाख धरौटीमा छाडिएको  थियो । संव

विजयकुमार गच्छदार १० लाख धरौटी बुझाएर रिहा : RajdhaniDaily.com

RajdhaniDaily.com |   काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारकाे सरकारी जग्गा व्यक्तिको नाममा लैजान भुमिका निर्वाह गरेका  पूर्वमन्त्री विजयकुमार गच्छदार विशेष अदालतलाई - विजयकुमार गच्छदार

ललिता निवास प्रकरणः १० लाख धरौटी बुझाएर छुटे विजयकुमार गच्छदार

भ्रष्टाचार मुद्दा खेपिरहेका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार धरौटी बुझाएर रिहा भएका छन्।...

विजयकुमार गच्छदार विशेष अदालतमा हाजिर

काठमाण्डाै - नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार विशेष अदालतमा उपस्थित हुनुभएको छ । उहाँ आज विशेष अदालतमा उपस्थित हुनुभएको उपरजिस्ट्रार नारदप्रसाद भट्टराईले जानकारी दिनुभयो । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले गच्छदारविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । उहाँसँगै १ सय ७५ जना विरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । अदालतले गच्छदारविरुद्ध पछिल्लो ...

विजयकुमार गच्छदार अदालतमा

बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता एव‌ं पूर्वमन्त्री विजयकुमार गच्छदार अदालतमा हाजिर भएका छन् ।