यी हुन् बलिउडमा फ्लप भएका दक्षिण भारतीय सुपरस्टार

दक्षिण भारतीय फिल्म हिन्दी डबमा हेरेर रूचाउने दर्शक धेरै छन्। तिनै कलाकार बलिउड फिल्ममा भने रूचाइएका छैन।