घोपा बचाउ आन्दोलनः पाँच सदस्यीय कार्यदल बनाउने सहमति

आन्दोलन भएको ५६ औं दिनमा सोमबार राति धरानका मेयर हर्कराज राई (साम्पाङ) को रोहबरमा वार्ता भएको थियो। प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरी, अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साह र वार्ता कमिटीका सदस्यहरुसहितको उपस्थितिमा भएको वार्तामा समस्या समाधान गर्...