सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौँ- ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ । महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता सिद्धिविक्रम शाहका अनुसार पाटन अस्पतालमा उपचारका क्रममा दिउँसो १ः४५ बजे अर्का घाइतेको मृत्यु भएपछि मृतक संख्या दुई पुगेको हो । विस्फोट आज बिहान १० बजेको आसपासमा भएको हो । घटनामा ६ जना घाइते भएका […]

सम्बन्धित सामग्री

कपन आगलागीमा परेका ३ जनाको शव फेला, खोज तथा उद्दार जारी

काठमाडौं : काठमाडौंको कपनमा आज साँझ भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ।मृतकहरुको शव पहिचान भने हुनसकेको छैन।राममन्दिर छेउको घरमा अक्सिजन प्लान्ट पड्केर आगलागी हुँदा ठूलो क्षति भएको हो। उक्त घरमा ट्रेकिङ कम्पनीको कार्यालय भएको जनाइएकाे छ।हाल आगो नियन्त्रण भइसकेको र खोज तथा उद्धारको काम जारी रहेको उपत्यका प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

अक्सिजन प्लान्ट विस्फोटः मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौँ– ललितपुरको पाटन औद्योगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या दुई पुगेको छ। पाटन अस्पतालमा उपचाररत अर्का एक भारतीय मजदुरको मृत्यु भएसँगै मृतकको संख्या दुई पुगेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। उनका अनुसार भारत घर भइ हाल ललितपुर महानगरपालिका–१८ बस्ने २५ वर्षीय राजुकमार महतोको उपचारका क्रममा मृत्यु […]

अक्सिजन प्लान्ट विस्फोटमा घाइते थप एकको मृत्यु

काठमाडौं । ललितपुरमा लगनखेलमा रहेको औधोगिक क्षेत्रस्थित सगरमाथा अक्सिजन प्लान्ट विस्फोटमा घाइते थप एकजनाको मृत्यु भएको छ । बुधबार बिहान भएको विस्फोटमा मृत्यु हुनेको संख्या योसँगै दुईजना पुगेको छ । ललितपुर प्रहरी परिसरका अनुसार मृत्यु हुनेमा भारत घर भइ ललितपुर- १८ बस्दै आएका २५ वर्षीय राजकुमार महतो छन् । उपचारको क्रममा उनको मृत्यु भएको प्रवक्ता […]

अक्सिजन प्लान्ट विस्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुग्यो

काठमाडौं : ललितपुरमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ। भारत घर भएका ४५ वर्षीय बृज महतो र २५ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो। विस्फोटनमा परेर घाइते भएका अन्य ५ जनाको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। पाटन औद्योगिक क्षेत्रभित्र रहेको ग्यास प्लान्टमा काम…

१ लाख नाघ्यो सक्रिय संक्रमितको संख्या

काठमाडौं । नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या १ लाख नाघेको छ । बुधवार २४ घण्टाको अवधिमा थप ९ हजार ३०५ जनामो संक्रमण देखिएसँगै सक्रिय संक्रमितको संख्या १ लाख १ हजार ६३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १६८ जनाको मृत्यु भएको छ । पछिल्लो साता कोरोनाका कारण मृत्यु हुनेको संख्या ≈वात्तै बढेको छ । पछिल्लो १ सातामा मात्रै कोरोनाबाट ७ सय ७७ जनाको मृत्यु भएको छ । हालसम्म कुल ४ हजार २५२ को कोरोना संक्रमणका कारण मृत्यु भएकोमा ३ लाख १६ हजार निको भएका छन् । निजी अस्पतालले बिरामी भर्ना लिन छाडे कोभिडका गम्भीर बिरामीको संख्या बढ्दै जाँदा अक्सिजनको अभाव हुन थालेको छ । अक्सिजनको व्यवस्थापनका लागि मन्त्रालयले आप्mनो सिफारिशविना सरकारी, सामुदायिक र निजी अस्पताललाई अक्सिजन नदिन उद्योगहरूलाई परिपत्र गरेपछि अधिकांश निजी अस्पतालले कोरोनाका नयाँ बिरामी भर्ना लिन बन्द गरेका छन् । अस्पतालमा अक्सिजनको अभाव भएको भन्दै अधिकांश निजी अस्पतालले बिरामी नै लिन नसक्ने घोषणा गर्न थालेका हुन् । उपत्यकामा वयोधा, मेडिसिटी, नेपाल मेडिकल कलेज, ओम, हेल्पिङ ह्यान्डस्, भारतमैत्री अस्पताल, दीर्घायुलगायत अस्पताले विज्ञप्ति नै निकालेर नयाँ बिरामी लिन नसक्ने बताएका छन् भने अन्य अस्पतालले पनि नयाँ बिरामी लिन अस्वीकार गर्न थालेका छन् । अक्सिजनको अभाव हुन थालेपछि मन्त्रालयले १५ दिनभित्र सय बेडभन्दा बढी क्षमताका निजी अस्पताललाई अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १५ दिनभित्र देशभरका निजी अस्पताललाई अक्सिजन प्लान्ट जोड्न निर्देशन दिएको जानकारी दिए । ‘कम्तीमा १०० शय्या क्षमता भएका निजी अस्पताललाई १५ दिनभित्र प्लान्ट जोडेर त्यसको जानकारी मन्त्रालयलाई गराउन भनेका छौं,’ उनले भने ।