काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भनाभन भएको पाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ऋद्धिसिद्धि यातायातका चालक दावा लामा र प्रहरीको टोलीबीच भनाभन भएको देखिन्छ । दावा ललितपुरको बागमती नगरपालिका-७ निवासी हुन् । अनावश्यक हर्न बजाएको विषयमा चालक लामा र प्रहरीबीच वादविवाद भएको देखिएको […]
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ १० गते भोटेकोशीमा आएको बाढीपछिको उद्धार तथा राहत कार्यमा सरकार पूर्ण रूपमा असफल र अकर्मण्य भएको आरोप लगाएका छन् । सोमवारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले बाढीबाट भएको अकल्पनीय क्षतिलाई सम्बोधन गर्न सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको टिप्पणी […]
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राविधिक समस्याका कारण नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को नियमित कारोबार नै स्थगित भएको घटनामाथि अध्ययन तथा जाँचबुझ सुरु गरेको छ। सेबोनले प्रेस विज्ञप्ति जारी गर्दै नेप्सेलाई कारोबार रोक्नुपर्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा अध्ययन गरी भविष्यमा यस्तो घटना दोहोरिन नदिन आवश्यक सुधारका उपायसहितको प्रतिवेदन असोज १२ गतेभित्र पेस गर्न निर्देशन दिएको […]
Kathmandu. The proposal 'Let the Infectious Animal Disease (Control) Bill, 2083 be passed' has been unanimously passed by the National Assembly. In today's meeting of the National Assembly, Minister of Agriculture, Forest and Environment Gita Chaudhary presented the proposal to pass the bill.Earlier today, the bill was presented in the assembly for discussion. The bill was passed after being presented and approved for discussion. Presenting the proposal, Minister Chaudhary provided information regarding the current state of the disease, the inadequacy of the current legal provisions for controlling infectious diseases, the objective of the bill, and the main issues included in...