गण्डकी प्रदेश प्रहरीलाई ४१औँ आइजिपी रनिङ सिल्ड

काठमाडौँको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सञ्चालित ४१औँ आइजिपी रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले प्राप्त गरेको छ।...

सम्बन्धित सामग्री

१४औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड सुरु

सालको जुनियर राष्ट्रिय कीर्तिमान सुधार गर्दै गण्डकी प्रदेशका गणेश विकले मङ्गलवार १४ औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको पहिलो दिन छात्र हाइजम्पमा स्वर्ण जित्नुभएको छ ।

राष्ट्रपति रनिङ सिल्डमा गण्डकीबाट ९४ खेलाडी

१३औँ संस्करणको राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता ०८० मा गण्डकी प्रदेशका ९४ जना खेलाडीहरू सहभागी हुँदैछन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा काठमाडौंमा हुने प्रतियोगितामा सहभागी हुने खेलाडीहरूलाई बिहीबार पोखराबाट...

कालिकालाई कुलपति सिल्ड

गण्डकी विश्वविद्यालयद्वारा आयोजित प्रथम कुलपति रनिङ सिल्ड फुटबलको उपाधि कालिका माविले जितेको छ । पोखरा रंगशालामा शुक्रबार फाइनलमा भद्रकाली माविलाई २–० ले हरायो ।

प्रथम कुलपति रनिङ सिल्डको उपाधि कालिकालाई

पोखरा – गण्डकी विश्वविद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधि कालिका माध्यमिक विद्यालयले जितेको छ। पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० गोल अन्तरले पराजित गर्दै कालिकाले उपाधि जितेको हो। कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले १÷१ गोल गरे। टिकाले खेलको ३५ औं मिनेटमा गोल गर्दै कालिकालाई […]

गण्डकीमा कुलपति रनिङ सिल्ड फुटबल

गण्डकी विश्वविद्यालयले पहिलोपल्ट ‘कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता माघ ९ देखि १३ सम्म सञ्चालन हुने संयोजक मधुसुधन सुवेदीले जानकारी गराए ।

राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनी टिम च्याम्पियन

डिफेन्डिङ च्याम्पियन लुम्बिनी प्रदेशले १२ औँ केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा भएको प्रतियोगितामा लुम्बिनीले १६ स्वर्ण, ११ रजत र ११ कास्य जित्दै ६ खेल समावेश प्रतियोगितामा समग्रमा टिम च्याम्पियन बन्यो ।दोस्रो भएको बागमती प्रदेशले १६ स्वर्ण, ९ रजत र २० कास्य हात पार्‍यो । तेस्रो स्थानको सुदूरपश्चिम प्रदेशले ८ स्वर्ण, ९ रजत र ८ कास्य जित्यो । ५० स्वर्णका लाग भएको प्रतिस्पर्धामा गण्डकी र कर्णालील

गण्डकी र बागमती राष्ट्रपति रनिङ सिल्डको फाइनलमा

केन्द्रीय स्तरको १२ औं राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत पुरुष भलिबलमा गण्डकी प्रदेश दोहोरो जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ ।बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषतर्फको समूह चरणको खेल गण्डकीले बागमती र सेमिफाइनलको अर्को खेलमा कर्णाली प्रदेशलाई सोझो सेटमा हराउँदै उपाधि नजिक पुगेको हो । बुधबार दोहोरो जित निकाल्ने क्रममा गण्डकीले समूह चरणको अन्तिम […]

प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड उपाधि बाग्लुङलाई

गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता–०७८ को उपाधि बाग्लुङले जितेको छ । प्रदेशका ११ मध्ये १० जिल्लाको सहभगिता रहेको प्रतियोगितामा नौ जिल्लालाई पछि पार्दै बाग्लुङले १० स्वर्ण, १३ रजत र चार...

पोखरामा राष्ट्रपति रनिङ सिल्ड सुरु

गण्डकी प्रदेशस्तरीय छात्र र छात्रा रनिङ सिल्ड प्रतियोगिता बिहीबार पोखरामा सुरु भएको छ । प्रतियोगिताको पहिलो

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू

गण्डकी प्रदेशस्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ बिहिबारदेखि पोखरामा सुरु भएको छ । प्रतियोगिताको गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले उद्घाटन गरेका थिए । प्रदेशका ११ मध्ये १० जिल्लाका पाँच...