विमान दुर्घटनाको प्रभावकारी उद्धार गर्न ओलीको आग्रह

काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा विमान दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्। ओलीले घटनाको प्रभावकारी उद्धारका लागि सरकारलाई आग्रह गरेका छन्। पोखरामा भएको विमान दुर्घटनाले आफु अत्यन्तै दुःखी भएको उल्लेख गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा लेखेका छन्,‘दुर्घटनामा ज्यान गुमाउनु हुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’ काठमाडौंबाट ६८ […]

सम्बन्धित सामग्री

भूकम्पमा परी घाइते भएकाहरुको उद्धारमा खट्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार राति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई आग्रह गरेका छन्।

घाइतेको उद्धार र उपचारमा सबै खट्न अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गए राति गएको भूकम्पमा परी घाइते भएकाहरुको उद्धार र उपचारमा खट्न सबैलाई

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख दिने सरकारको निर्णय, इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्रीबीच संवाद, इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह, प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग, राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो, चीनको शिशापाङ्मा हिमपहिरोमा परी आरोही तेञ्जेन शेर्पाको मृत्युलगायतका समाचारले प्रमुख स्थान […]

बाढीपहिरो पीडितलाई सहयोग गर्न ओलीको आग्रह

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो र डुबानमा परेकाहरूको उद्धार र सहयोगमा जुट्न सबैमा आग्रह गरेका छन् । अध्यक्ष ओलीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत वर्षायाम लागेसँगै बाढीपहिरोको खतरा रहेको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरूलाई उच्च सतर्कता अपनाउँदै उद्धारमा जुट्न आग्रह गरेका हुन् । उनले भारी वर्षाका कारण देशका बिभिन्न भागमा बाढीपहिरोले जनधनको […]

भूकम्प प्रभावितको स्वास्थ्योपचारको व्यवस्था मिलाउन अध्यक्ष ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले टर्की र सिरियाको सीमा क्षेत्रमा गएको ७.८ म्याग्निच्युडको भूकम्प र बुधबार दिउँसोसम्म गएका ३१२ भन्दा बढी पराकम्पनले क्षति गर्दा घाइते भएकाहरुको उद्धार, बसोबासको व्यवस्था तथा स्वास्थ्यउपचारको उचित व्यवस्था मिलाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ ।