‘सरकारले संविधानको मर्म र भावना अनुसार नै निर्वाचन गर्नुपर्छ’

काठमाडौं, १८ माघ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले संविधान को मर्म र भावना अनुसार नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएका छन् । निर्वाचन आयोगले वर्तमान संविधान र कानुनबमोजिम स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरिसकेकाले सरकारले आवस्यक प्रक्रियामा पुराएर निर्वाचनको मिति तय गर्नु पर्ने बताएका हुन्। आज आफ्नो निर्वाचन क्षेत्रमा भएका खोप कार्यक्रमको निरीक्षण […]

सम्बन्धित सामग्री

राष्ट्रपतिमा लौरो!

सत्तापक्षको बाहेक अरूको उम्मेदवारलाई जिताउन खोज्नु भनेको द्वैध शासन निम्त्याउनु हो। अप्रत्यक्षरूपमा दुई शक्ति केन्द्र बनाउन खोज्नु हो। जुन हाम्रो संविधानको मर्म, भावना र धर्म नै विपरित हुन्छ।...

के भन्छन् काठमाडौंका उम्मेदवार ?

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. १ मा प्रतिनिधि सभाका उम्मेदवार प्रकाशमान सिंहले संविधानको मर्म अनुरुप संघीय कानूनहरु बनाउनु आफ्नो प्राथमिकता भएको बताएका छन् ।आईतवार प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि मनोनयन दर्ता गरी सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै नेपाली काँग्रेसका नेता सिंहले हालसम्म संविधानको मर्म र भावना अनुसारको संघीय कानूनहरु बनाउन नसकिएको बताए । उनले आगामी […]

निर्वाचनमार्फत आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण

काठमाडौँ । आदिवासी जनजाति आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार आयोगले पुलचोकस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी राजनीतिक दललाई उम्मेदवार मनोनयन गर्दा संविधानको मर्म र भावना अनुरूप आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गराउन भनेको हो । संविधानको मर्म र भावनाअनुसार दलित […]

निर्वाचनमार्फत आदिवासी जनजातिको प्रतिनिधित्व सुनिश्चित गर्न आयोगको ध्यानाकर्षण

आदिवासी जनजाति आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमार्फत आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न राजनीतिक दल र निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार आयोगले पुल्चोकस्थित कार्यालयमा पत्रकार सम्मेलन गरी राजनीतिक दललाई उम्मेदवार मनोनयन गर्दा संविधानको मर्म र भावना अनुरूप आदिवासी जनजाति समुदायको प्रतिनिधित्व गराउन भनेको हो । आयोगले निर्वाचन आयोगलाई पनि संविधानको मर्म र भावना समानुपातिक समावेशी प्रतिनिधित्व रहेको भन्दै आदिवासी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित

लोकतन्त्रको उन्नत अभ्यासको प्रेरणा मिलोस्: सभामुख सापकोटा

काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाले संविधानको मर्म र भावना अनुसार लोकतन्त्रको उन्नत अभ्यास गर्नुपर्ने बताएका छन् । शनिबार प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै यस्तो बताएका हुन् । ‘यस महत्वपूर्ण अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न एवं लोकतन्त्रको उन्नत अभ्यासका लागि सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु’, सभामुख सापकोटाले शुभकामना सन्देशमा भनेका छन् । […]

निर्वाचन आयोगको पत्र संविधानको मर्म र भावना विपरीत भएको राप्रपाको ठहर

राप्रपाले निर्वाचन आयोगले पठाएको पत्र संविधानको मर्म र भावना विपरीत भएको ठहर गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा आइतबार बसेको पदाधिकारी बैठकले आयोगको पत्र संविधान र भावना विपरीत भएको ठहर गरेको हो।  राप्रपाले निर्वाचन आयोगले पार्टीलाई पठाएको पत्रको जवाफ उपयुक्त समयमा दिने तथा यस सम्बन्धमा कानुनी र राजनीतिक उपचार खोज्ने समय निर्णय भएको महामन्त्री भुवन पाठकले जानकारी दिए । निर्वाचन आयोगले गत माघ २ गते पत्र काटेर राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजसंस्थासहितको प्र

सरकारले संविधानको मर्म र भावना कुल्चिएको कांग्रेसको ठहर

काठमाडौं।कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरन्तर संविधानको मर्म र भवना कुल्चने प्रवृत्ति देखाएको ठहर गरेको छ।प्रधानमन्त्रीले राजीनामा दिएर यथेष्ठ समय अर्को सरकार गठन गर्न दिनुपर्नेमा यसो नगरी राष्ट्रपतिले पनि प्रधानमन्त्रीको कदममा साथ दिएको उसले बताएको छ।आज बसेको पदाधिकारी बैठकले अन्य दलसँग छलफल अघि बढाउने र यो प्रवृत्ति रोक्ने विषयमा अघि बढ्ने सहमति भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए।

सर्वोच्चको न्यायाधीश बन्न सुवेदीको योग्यता पुग्दैन : सर्वोच्च बार

२७ चैत, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका नहकुल सुवेदीको योग्यता नपुगेको निश्कर्ष निकालेको छ । सर्वोच्च बारले योग्यता नपुगेको व्यक्तिलाई न्यायाधीश सिफारिस गर्नु संविधानको मर्म र भावना विपरीत भएको उल्लेख गरेको छ । न्यायपरिषदको फागुन २८ गते बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालतका मुख्य न्यायाधीशहरू कुमार चुडाल र […]

संवैधानिक निकायमा नियुक्तिको जसपाद्वारा कडा विरोध

जनता समाजवादी पार्टी नेपालले सरकारले संवैधानिक आयोगमा गरेको नियुक्तिको कडा विरोध गरेको छ ।सो पार्टीका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाले जारी गरेको विज्ञप्तिमा यस्ता नियुक्तिहरुलाई संविधानको मर्म, भावना र व्यवस्था अनुरुप भएका वैधानिक नियुक्ति मान्न र मान्यता दिन नसकिने उल्लेख गरिएको छ ।

गुठीसम्बन्धी विधेयक संविधानको मर्म विपरीत : काङ्ग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सरकारले हालै अघि बढाएको गुठीसम्बन्धी विधेयकले संविधानको मर्म, भावना, प्रावधान र व्यवस्था प्रतिकूल...