इराक तनावग्रस्त : सुरक्षाकर्मीको गोली लागेर आठको मृत्यु

काठमाडौं । इराकका धर्मगुरु मौलबी मुक्तदा अल सदरले राजनीतीबाट सन्यास लिने घोषणा गरे लगत्तै उनका समर्थकहरुले ब्यापक प्रदर्शन गरेका छन् । हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जामा लिएका छन् । उनीहरूले राष्ट्रपति भवन भित्र रहेको स्वीमिङ पुलमा स्वीमिङ गरेको दृश्य सार्वजनिक भएको छ । प्रदर्शन चर्कदैं गएपछि स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको […]