न्युयोर्क सिटीका मेयर एरिक आडम्समाथि सन् १९९३ मा यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । अदालतमा दायर गरिएको विवरण अनुसार एक महिलाले आडम्समाथि सन् १९९३ मा आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी छिन् । ती महिलाले न्यूयोर्कको एडल्ट सर्वाइभर्स एक्ट अन्तर्गत आडम्स, न्युयोर्क प्रहरी र दुई अज्ञात संस्थाहरूलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेकी छिन् । […]