एजेन्सी – युइएफए सुपर कपको उपाधिका लागि आज (बुधबार) राति स्पेनिस क्लब रियल म्याड्रिड र जर्मन क्लब आइनट्राख्ट फ्रान्कफुर्टबीच प्रतिस्पर्धा हुँदैछ । खेल फिनल्यान्डस्थित हेलसिंकीमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । नयाँ सिजन शुरु हुनुअघि च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेताबीच प्रतिस्पर्धा गर्ने प्रावधान छ । रियल च्याम्पियन्स लिग तथा फ्रान्कफुर्ट युरोपा लिग […]