उच्च ब्याज र स्वास्थ्य बीमासहित कुमारी बैंकले ल्यायो ‘कुमारी गजब बचत’ खाता

काठमाडौं । कुमारी बैंकले ‘कुमारी गज्जब बचत खाता’ योजना सार्वजनिक गरेको छ । बैंकले बचत खातामा उच्च ब्याजदरका साथै स्वास्थ्य बीमा सुविधा रहेको परिमार्जित सुविधासहित ‘कुमारी गजब बचत खाता’ योजना सार्वजनिक गरेको हो । न्यूनतम मौज्दात १ हजार रुपैयाँ रहेको ‘कुमारी गजब बचत खाता’ खातामा बैंकले वार्षिक ६.०१ प्रतिशत उच्च ब्याजदर प्रदान गर्नुका साथै २० […]