‘लोकसेवा पास, जागिर पाइएन: कस्तो विडम्बना?’ (तस्बिरहरु)

काठमाडौँ – समायोजनको विवादका कारण आफूहरु मर्कामा परेको भन्दै लोकसेवा आयोगको लिखित परीक्षा उत्तीर्ण युवाहरुले प्रदर्शन गरेका छन्। २०७६ सालमा खुलेको विज्ञापनमा २०७७ सालमा परीक्षा दिएर लिखितमा उत्तीर्ण भएका सम्भावित नायब सुब्बाहरुले आइतबार लोकसेवा आयोगको केन्द्रीय कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। केहीले अन्तर्वार्तासमेत दिएको तथा केही दिने क्रममा रहँदा नै स्थानीय, प्रदेश तथा संघमा कर्मचारी […]