नेयमारविना पीएसजीले लाइप्जिगसँग खेल्दै

एजेन्सी – युइएफए च्याम्पियन्स लिग अन्तरगत आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जर्मन क्लब आरबी लाइप्जिगसँग प्रतिस्पर्धा गर्दैछ । खेल पीएसजीको घरेलु मैदानमा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । घरेलु मैदानमा लाइप्जिगविरुद्ध उत्रदा पीएसजीसँग आफ्नो स्टार फरवार्ड नेयमार टोलीमा हुनेछैनन् । चोटका कारण नेयमारले जर्मन क्लबविरुद्धको खेल गुमाउने भएका हुन् । नेयमारले […]

सम्बन्धित सामग्री

पौडी खेल्दै

नवलपुर, २३ फागुन । तराईमा गर्मी बढ्दै गएपछि गर्मी छल्नका लागि नवलपुरको नारायणी नदीमा पौडी खेल्दै किशोरहरु । अहिले नदी, खोला तथा पोखरीहरुमा पौडी खेल्ने क्रम बढ्दो छ । तस्बिरः टेकराज पोखरेल / रासस

एक हजार खेल खेल्दै मेसी

अर्जेन्टिनाका कप्तान लियोनल मेसीले खेल जिवनीकै एक हजार खेल खेल्दै छन् । अहमेद विन अली मैदानमा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत प्रि–क्वार्टरफाइनल शनिबार एसियाली राष्ट्र अस्ट्रेलियासँग खेल्दा मेसीको फुटबल करिअरमा हजार खेल पूरा...

काठमाडौंको कीर्तिपुरमा लिङ्गे पिङ खेल्दै सर्वसाधारण ।

काठमाडौंको कीर्तिपुरमा लिङ्गे पिङ खेल्दै सर्वसाधारण । तस्बिर : कारोबार

विश्वकपअघि ब्राजिलले दुई खेल खेल्दै

एजेन्सी – फिफा विश्वकप २०२२ कतार आउन अब केही सातामात्र बाँकी छ । उपाधिको दाबेदार मानिएको ब्राजिलले यसै साता दुई मैत्रीपूर्ण खेल खेल्दै प्रतियोगिताको अन्तिम तयारी गर्ने भएको छ । ब्राजिलले सेप्टेम्बर २३ मा घानासँग खेल्नेछ । त्यसको ४ दिनपछि सेप्टेम्बर २७ मा ब्राजिल र ट्युनिसिया भिड्नेछन् । दुवै खेल फ्रान्समा हुनेछ । घानाविरुद्ध खेल […]

झापा पुगेर ब्याटमिन्टन खेल्दै ओली

काठमाडौं, साउन १२ । गृहजिल्ला झापामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिर्तामोडस्थित स्थानीय खेलाडीहरूसँग बिहीबार बिहान ब्याटमिन्टन खेल्दै। तस्बिरः राजन काफ्ले

नेपालले आज ओन्टारियोसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – क्यानाडा भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज टि२० अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबसँग खेल्दै छ । खेल नेपाली समय अनुसार साँझ ७ : ४५ मा किंग सिटीमा मेपल लिफ मैदानमा सुरु हुनेछ । एकदिवसिय अभ्यास खेलमा भने नेपालले ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराएको थियो । क्यानाडाको क्लब क्रिकेट टोलीसँग पनि […]

पर्यटकीय स्थल शैलुङमा हिउँ खेल्दै बालक

दोलखा, २१ फागुन । बाग्मती प्रदेशको दोलखा जिल्लामा अवस्थित पर्यटकीयस्थल शैलुङमा हिउँमा खेल्दै बालक । तस्वीरः चन्द्रकला क्षेत्री÷रासस

ईपीएल : काठमाण्डौ र चितवन तथा भैरहवा र ललितपुर खेल्दै

काठमाण्डाै - ईपीएल क्रिकेटमा आज काठमाण्डौ र चितवन तथा भैरहवा र ललितपुर खेल्दै छन् ।  एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटमा आज काठमाण्डौ किङ्ग्स इलाभेन र चितवन टाइगर्स तथा भैरहवा ग्लाडीयटर्स र ललितपुर प्याट्रीयट्स खेल्दै छन् । त्रिवि मैदान कीर्तिपुरमा हुने पहिलो खेलमा बिहान साढे ९ बजे काठमाण्डौ र चितवन खेल्ने छन् । आज दुवै टोली पहिलो जितको खोजीमा हुने छन् । काठमाण्डाैमा दुई अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने समान दुई अङ्क भएको चितवन चौथो स्थानमा छ । यस्तै, आजै हुने दोस्रो खेलम...

नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौं : नेपालले आज ओमानसँग मैत्रपूर्ण फुटबल खेल्दै छ।साफ च्याम्प्यिनसिप को तयारीमा रहेको नेपालले आज ओमनसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफ च्याम्पियनसिप अक्टोबर १ तारिखदेखि १५ तारिखसम्म माल्दिभ्समा आयोजना हुँदै छ।नेपालले उद्घाटन खेल माल्दिभ्ससँगै खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ। हाल कतारमा रहेको नेपाली टिमले दोहास्थित कतार युनिभर्सिटीको मैदानमा आज राति पौने १० बजे ओमन सँग प्रतिष्पर्धा गर्ने छ।नेपाली फुटबल टिमले अहिले त्यहीँ अभ्यास गरिरहेको छ। कतारमा अभ्यास सकेपछि उतैबाट नेपाली ट

ललितपुर र धनगढीले बराबरी खेल्दै अङ्क बाँडे

काठमाण्डाै – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा ललितपुर सिटी एफसी र धनगढी एफसीले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।  त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा साढे पाँच बजे सुरु भएको खेलमा ललितपुर र धनगढीले एक–एक गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । धनगढीका लागि खेलको ७२ औँ मिनेटमा ओलावाले ओलाडिपो आफिजले गोल गर्दा ललितपुरका लागि ७८ औँ मिनेटमा रञ्जन विष्टले गोल गरे ।  धनगढी तीन खेलमा चार अङ्क बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने तीन खेलमा दुई अङ्क जोडेको ललितपुर पुछारमा छ ।  ...