संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय खोल्ने सरकारको तयारी

१७ चैत, काठमाडौं । संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीको नाममा सरकारले ‘सत्यमोहन जोशी माध्यमिक विद्यालय’ स्थापना गर्ने तयारी गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको चाहनाअनुसार जोशीको नाममा विद्यालय खोल्न शिक्षा मन्त्रालयले तयारी शुरु गरेको …