उपभोक्ता समितिमा बस्न होडबाजी, काम अलपत्र

२७ माघ, सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका– ४, सुनकोसीमा ४० लाखको बजेटमा सडक स्तरोन्नती गर्ने योजनाको विवाद जिल्ला अदालतसम्म पुग्यो । नगरपालिकाले बनाएको उपभोक्ता समिति नै अवैध भएको भन्दै वडाध्यक्षले अर्को समिति बनाएपछि सडक स्तरोन्नती होइन, मुद्वा …