५ जेठ, काठमाडौं । बागमती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा तीन उम्मेद्वार बीच प्रतिश्पर्धा हुँदैछ । नेकपा एमालेबाट रामबहादुर थापा बादल, विपक्षी गठबन्धनबाट डा.खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट कृष्णबहादुर तामाङ चुनावी मैदानमा छन् । तर मुख्य प्रतिश्पर्धा भने बादल र देवकोटा बीच हुने देखिन्छ । किनकि यो निर्वाचनका उम्मेद्वार […]