ईपीएल क्रिकेट: पोखरा विजयी हुँदा ललितपुरको लगातार दोस्रो हार

काठमाडौं। पोखरा राइनोजले ललितपुर प्याट्रियट्सलाई ९ विकेटले पराजित गर्दै कुल तीन अङ्कका साथ अङ्क तालिकामा पहिलो स्थानमा रहेको छ।