दिल्लीमा आजदेखि पूर्ण क्षमतामा मेट्रो रेल र सार्वजनिक बस चल्ने

काठमाण्डौ - भारतको दिल्लीमा आजदेखि पूर्ण क्षमतामा मेट्रो रेल र सार्वजनिक बस चल्ने भएका छन् ।  सिट क्षमताअनुसार आजदेखि मेट्रो रेल र सार्वजनिक बस चल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि क्षमताभन्दा ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन हुँदै आएको थियो ।  यस्तै, दिल्लीमा आजदेखि सपिङ मल पनि खुल्दै छ । बिहान १० बजेदेखि राति ८ बजेसम्म मल खोल्न अनुमति दिइएको छ ।  यस्तै, थिएटर र सिनेमाघर ५० प्रतिशत क्षमतामा खुलाउन पाइनेछ ।  कोरोना भाइरसको सङ्क्रमण केही नियन्त्रणमा आएकाले यी क्षेत्रमा लागेको प्र...

सम्बन्धित सामग्री

आजदेखि फुटबल महा-उत्सव

हमाद विमानस्थलबाट बाहिर निस्कनेबित्तिकै सडकको दायाँतिर विश्वकप फुटबलमा सहभागी ३२ देशका राष्ट्रिय झन्डाको रङमा कंक्रिटका ठुल्ठूला फुटबल सजाइएका छन् । बत्तीको खम्बामा फिफा विश्वकप र कतार विश्वकप लेखिएका झन्डा फहराइएका छन् । सडकमा गुडेका सार्वजनिक बस र हालै सञ्चालनमा ल्याइएका मेट्रो (रेल) विश्वकपकै लोगो र फुटबलसम्बन्धी तस्बिरले रंग्याइएको छ ।