११ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले सहकारी पीडितको रकम फिर्ता गराएरै छोड्ने प्रतिवद्धता गरेका छन् ।
चुनावी प्रचारका लागि इलाममा रहेका गृहमन्त्री लामिछानेले सदन बस्न नसक्ने अवस्था भए अध्यादेशमार्फत भए …