अमेरिकामा टिकटक र वीच्याटमाथिको प्रतिबन्ध हट्यो

एजेन्सी। टिकटक र वीच्याटमाथि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको प्रतिबन्ध बाइडेन प्रशासनले हटाएको छ। यी एप्लिकेसनको प्रयोगले राष्ट्रिय सुरक्षामा पर्न सक्ने खतराको पहिचान गरिने पनि अमेरिकाले बताएको छ। पूर्वराष्ट्रपति ट्रम्पले २०२० को मध्यतिर टिकटकमा प्रतिबन्ध लगाउँदा अदालतले त्यसलाई स्थगित गरिदिएको थियो। राष्ट्रपति निर्वाचनको माहोलमा टिकटक र वीच्याटबारे चर्चा सेलाउन पुगेको थियो। तर, चिनियाँ एपबारे विश्लेषण भने जारी राख्ने बताइएको छ।

सम्बन्धित सामग्री