मधेसमा ‘जनयुद्ध दिवस’को बिदा

मधेस प्रदेश सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा आइतबार सार्वजनिक बिदा दिएका छन् । तत्कालीन नेकपा माओवादीले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा मधेस प्रदेश सरकारले फागुन १ गते २७ औं जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको हो ।