प्रधानमन्त्री प्रचण्डलाई मोदीले दिए बधाई

१० पुस, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय समकक्षीले बधाई दिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार साँझ ट्वीट गर्दै माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री भएकोमा बधाई दिएका हुन् । नेपाल र भारतको बीचमा सांस्कृतिक र जनता जनता बीचको सम्बन्ध रहेको भन्दै उनले भनेका छन्, ‘यो मैत्रिपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सँगै मिलेर […]

सम्बन्धित सामग्री

देउवाले दिए प्रधानमन्त्री प्रचण्डलाई बधाई

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’लाई बधाई दिएका छन्। प्रचण्डले प्रधानमन्त्रीको शपथ लिइसकेपछि देउवाले सामाजिक सञ्जालमार्फत प्रचण्डलाई बधाई दिएका हुन्। नवनियुक्त प्रधानमन्त्री @cmprachanda लाई हार्दिक बधाई तथा शुभकामना । pic.twitter.com/AMAlElfG42 — Sher Bahadur Deuba (@SherBDeuba) December 26, 2022 प्रचण्डले सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ […]

प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफको बधाई

नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरिफले बधाई दिएका छन् । सोमबार एक ट्वीटमार्फत् प्रधानमन्त्री शरिफले प्रचण्डलाई बधाई दिएका हुन् । उनले लेखेका छन्,  ‘नेपालको प्रधानमन्त्री भएकोमा पुष्पकमल दाहाल प्रचण्डलाई हार्दिक बधाई छ । क्षेत्रीय साझेदारका रूपमा नेपाल र पाकिस्तानबीच सौहार्दपूर्ण सम्बन्ध रहेको छ । यसपछि दुई देशबीचको क्षेत्रीय सहकार्य द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुनेछ अपेक्षा गरेको छु’ यसअघि नवनियुक्त प्रधानमन्त्री प्रच

प्रधानमन्त्री दाहाललाई पाकिस्तानी समकक्षीको बधाई

काठमाडौं : पाकिस्तानका प्रधानमन्त्री शेहवाज सरिफले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन्। प्रधानमनत्री सरिफले सोमबार ट्वीटरमार्फत बधाई दिँदै प्रधानमन्त्री प्रचण्डसँग सहकार्य गर्न आफू तयार रहेको उल्लेख गरेका छन्। उनले क्षेत्रीय साझेदारको हैसियतमा पाकिस्तान र नेपालबीच सौहार्दपूर्ण सम्बन्ध रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्ध र क्षेत्रीय सहयोगलाई अझ सुदृढ पार्न तत्पर रहेको बताएका छन्।नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतबाट प्रधानमन्त्री तहबाटै बधाई आ

प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाई

काठमाडाैँ – निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा नियुक्त भएकाेमा बधाई दिएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई निवर्तमान प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवाले साेमबार टेलिफाेनमार्फत् बधाई तथा सफल कार्यकालकाे शुभकामना दिएका हुन्। माओवादीका एक नेताका अनुसार आज बिहान माओवादी पदाधिकारी बैठक चलिरहेका बेला फोन गरेर बधाई दिएका हुन्।

भारतीय प्रधानमन्त्री मोदीले दिए नवनियुक्त प्रधानमन्त्री दाहाललाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल बधाई दिएका छन्।

प्रधानमन्त्री देउवाद्वारा नयाँ बेलायती प्रधानमन्त्री सुनकलाई बधाई

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतका नयाँ प्रधानमन्त्री ऋषि सुनकलाई बधाई दिएका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्विटरमार्फत् बेलायतका नयाँ प्रधानमन्त्री सुनकलाई बधाई दिएका हुन् । ‘ऋषि सुनकलाई कन्जरभेटिभ पार्टीको नेता र युकेको अर्को प्रधानमन्त्री चयन भएकोमा न्यानो बधाई दिन चाहन्छु ।’ ट्विटरमा प्रधानमन्त्री देउवाले लेखेका छन्, ‘यो महत्वपूर्ण जिम्मेवारीका लागि उहाँलाई शुभकामना । नेपाल–युकेबीच […]

प्रधानमन्त्री देउवालाई चिनियाँ समकक्षीले दिए बधाई

चीनका प्रधानमन्त्री ली खछ्याङले शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्दै उनको कार्यकालको सफलताको कामना गरेका छन् । चिनियाँ प्रधानमन्त्री लीले नेपाली समकक्षी देउवालाई बुधबार बधाई सन्देश पठाएर कार्यकाल सफलताको कामना गरेका हुन् । बधाई सन्देशमा प्रधानमन्त्री लीले चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने चिनियाँ चाहना भएको बताएका छन् । सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)मार्फत सहयोग, कोरोना

भारतीय प्रधानमन्त्री मोदीले दिए देउवालाई बधाई

काठमाडौं।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन्। प्रतिनिधिसभामा बिश्वासको मत लिए लगत्तै मोदीले ट्विटर मार्फत देउवालाई बधाई दिएका हुन्। प्रधानमन्त्री नियुत्त भएको चार दिनसम्म मोदीले देउवालाई बधाई दिएका थिएनन्। "बधाई प्रधानमन्त्री देउवा ज्यु र सफल कार्यकालको लागि शुभकामना । हाम्रो सम्बन्ध थप मजबुत बनाउन म तपाईसग सहकार्य गर्नेछु", मोदीले लेखेका छन् ।

देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। देउवाले प्रतिनिधिसभामा भारी मत पाएलगत्तै आइतवार राती १०:३० बजे मोदीले बधाई दिएका हुन्।  प्रधानमन्त्री मोदीले समकक्षी देउवालाई सफल कार्यकालका लागि बधाई...

प्रधानमन्त्री देउवालाई अमेरिकी राजदूतले दिए बधाई

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले बधाई दिएका छन्। मंगलबार साँझ प्रधानमन्त्री देउवाले पदभार ग्रहण गरेलगत्तै अमेरिकी राजदूत बेरीले सामाजिक सन्जालमार्फत् बधाई दिएका हुन्। नेपालको नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा देउवालाई बधाई एवं शुभकामना दिँदै बेरीले७५ वर्षदेखिको मित्रतालाई थप विस्तार गर्न देउवा सरकारसँग काम गर्न प्रतिक्षारत रहेको बताए। देउवालाई विभिन्न देशका राजदुतहरुले बधाई दिनेक्रम जारी छ।