काठमाडौँ- 'कसले अविश्वास गरेको छ र विश्वासको मत लिनु?,' नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको विषयमा अनविज्ञता दर्शाउँदै
काठमाडौं– उपसभामुख इन्दिरा राना मगरले बाढी र पहिरोमा परेका व्यक्तिको उद्धार र राहत सामग्री वितरणका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रह गरेकी छन्। नेपाल र चीनको सिमानामा पर्ने रसुवाको टिमुरेलगायत क्षेत्रमा भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याइएकोमा आज सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्दै उनले उद्धार र राहतमा […]
काठमाडौं– कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । मंगलबार तरकारीमा विषादी जाँच गर्ने क्रममा रायोको सागमा विषादीको मात्रा अत्यधिक भेटिएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ । रायो सागको नमूना परीक्षण गर्दा भक्तपुरका एक किसानको बारीबाट ल्याएको रायो सागमा विषादीको मात्रा (रोकावट प्रतिशत) ८२.७८ प्रतिशत भेटिएको […]
राष्ट्र बैंकको तथ्यांकले चालु आर्थिक वर्ष २०८१/८२ साउनदेखि जेठसम्मको औसत मूल्य वृद्धि ४.२४ प्रतिशत देखाएको छ। गत आर्थिक वर्षको यो अवधिसम्मको औसत मूल्य वृद्धि ५.६२ प्रतिशत थियो।