काठमाडौं, ३१ जेठ । नेकपा (एकीकृत समाजवादी) पार्टीको स्थायी कमिटी बैठक सुरु भएको छ । सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेपछि उत्पन्न विवाद मत्थर पार्नको लागि शीर्ष नेताहरु प्रयासरत छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच अहिले विवाद चुलिएको छ। खनालले पार्टीको निर्णय कार्यान्वयन गराउन नसकेको भन्दै माधव नेपालप्रति असन्तुष्टि […]