प्रचण्डपत्नी सिता दाहाल ‘डिस्चार्ज’

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सिता दाहाल ‘डिस्चार्ज’ भएकी छिन् । कोरोना संक्रमणपछि स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो । स्वास्थ्यमा सुधार आएपछि उनलाई घरमै गएर आराम गर्नेगरी डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ । कोभिडको असर कम भएलगत्तै अस्पतालले पुनः उपचारका लागि भने बोलाएको छ […]

सम्बन्धित सामग्री

प्रचण्ड पत्नि सिता दाहाल फेरी अस्पताल भर्ना

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ। नियमित स्वास्थ्य परीक्षणका क्रममा उनलाई अस्पताल भर्ना गरिएको हो। दाहाल ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना छिन्। ‘प्रोगेसिभ सप्रान्युक्लियर पाल्सी’ (पिएसपी) ...

प्रचण्ड पत्नी सिता दाहाल मेडिसिटी अस्पताल भर्ना

काठमाडौं, २ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन । स्वास्थ्यमा समस्या आएपछि हिजो (मंगलबार) सितालाई ललितपुरको नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । पत्नी सिता अस्पताल भर्ना भएपछि प्रचण्ड आजको राजनीतिक कार्यक्रम स्थगित् गरेर बसेको जनाईएको छ । file photo/ReportersNepal

प्रचण्ड पत्नी सिता दाहाल डिस्चार्ज

काठमाडौँ, ११ माघ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन्। उनी आज (मंगलबार) नेपाल मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएकी हुन्। कोरोना संक्रमणका कारण स्वास्थ्यमा समस्या देखा परेपछि उनलाई गतशुक्रबार अस्पताल भर्ना गरिएको थियो। उनको नियमित स्वास्थ्यजाँचमा संलग्न चिकित्सक वरिष्ठ नशारोग विशेषज्ञ डा.बाबुराम पोखरेलको नेतृत्वको स्वास्थ्य टोलीले उनको उपचार गरेको हो।

प्रचण्डलाई भेट्न खुमलटार पुगे वामदेव

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटन खुमलटार पुगेका छन्। गौतम प्रचण्डलाई भेट्न साढे नौ बजे खुमलटार पुगेका हुन् र अहिले छलफल भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ। दुवैले पार्टी विभाजनपछिको समिक्षा गरेको बुझिएको छ। नेकपा विभाजन भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टै समूह गठन गरेका छन्। तर, वामदेव तटस्थ छन्।  प्रचण्ड पत्नी सिता दाहाल विरामी परेपछि उनको

प्रचण्डको पुत्र वियोगमा माधव नेपालको मल्हम

पुत्र वियोगपछि निकै ठूलो पीडामा डुबेका प्रचण्ड परिवार बिस्तारै असहजबाट सहज अवस्थातिर फर्किने प्रयासमा लागेका छन् । ३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि निकै पीडामा डुवेका बुबा प्रचण्ड र आमा सिता दाहाल मंगलबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा नाति–नातिनासँग मन बहला