संघीयतामा गलत सोच हावी

अहिले ल्याइएको कानुनमा के बुझ्ने चेष्टा गरिएन भने, जसरी संघीय सरकार छ, त्यसैगरी प्रदेश सरकार छ। प्रदेशभित्रको शान्ति सुरक्षा उनीहरूको पनि चिन्ता हो भन्ने बुझिएन। अर्को भाषामा भन्ने हो भने, प्रदेश सरकारलाई जनताले भोट हालेर चुने पनि केन्द्रले उनीहरूलाई त्यसका निम्ति लायक ठानेन। यस संकुचित सोचाइले कानुनमा ठाउँ पाएको छ।

सम्बन्धित सामग्री

सरकारले चीनलाई  चिढ्याउने, भारतलाई रिझाउने काम गर्याे : प्रदीप ज्ञवाली

काठमाडौं : नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भएको बताएका छन्। सोमवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा परराष्ट्र नीतिबारे बोल्दै उनले भने, ‘सरकारको परराष्ट्र सम्बन्धको प्रस्थान बिन्दु नै गलत भयो। सरकार परिवर्तन गर्दा केन्द्रबिन्दुमा राख्नुपर्ने भनेको नेपालको हित नेपाली जनताको हित हो। तर सरकारको सोच कस्तो बनाइयो भने हाम्रो सरकार अरु देशहरुको लागि कम्फर्टेबल हुन्छ। कम्फर्टेबल बन्ने सोचबाट सरकारका कतिपय निर्णयहरु त्यो दिशातिर

युवा श्रम निर्यात गरेर धनी हुने सोच गलत

कोभिड–१९ आएपश्चात्को अर्थतन्त्रको आकार हेर्ने हो भने संकुचित हुँदै गएको छ । भन्नैपर्छ वैश्विक अर्थतन्त्र उथलपुथल भएको समयमा पनि नेपालमा भित्रिने रेमिट्यान्सको स्तर खासै घटेन । अघिल्लो वर्ष पनि ९ सय ६१ अर्ब रुपैयाँ विप्रेषण आम्दानी गरेको थियो देशले । तर, यस वर्षको अवस्था हेर्ने हो भने दयनीय छ । नेपाल राष्ट्र बैंकको भर्खरैको तथ्यांक […]

नेपाली फिल्म निर्माता : आफ्नासँग भिड्ने, विदेशीसँग भाग्ने

२९ मंसिर, काठमाडौं । नेपाली चलचित्रकर्मीको सोच र काम गर्ने शैली कोरोना महामारीपछि बदलियो होला भनेर सोचिन्छ भने त्यो गलत हुन सक्छ । किनकि, लकडाउनअघि नेपाली चलचित्रका निर्माताहरु आफ्नै देशमा बनेका चलचित्रसँग भिड्ने, तर विदेशीसँग भने भाग्ने शैलीमा काम गर्थे । दुई वर्ष अगाडिको दशैंमा हिन्दी चलचित्र ‘वार’ले सोलो रिलिजको अवसर पाउँदा ‘रातो टीका निधारमा’ […]

एमसिसीबारे बुद्धिजीवीको दृष्टिकोण नै गलत : बिजुक्छें

एमसिसीले देशलाई फरक तरिकाले उपनिवेश बनाउने भएकाले सो विषयमा विद्यार्थीलाई सचेत रहन र एमसिसीको विषयमा आलोचनात्मक सोच राख्न अनुरोध गर्दै अध्यक्ष बिजुक्छेंले शासक दलका नेताहरुमा देश एवम् जनताको समस्याबारे चिन्तन र बहस गर्ने बानी नभएको समेत बताए।...

सही सोच !

गलत आखिर के रहेछ? तिम्रो 'म'का लागि मेरो 'म' गलत रहेछ  मेरो 'म'का लागि तिम्रो 'म' गलत रहेछ  त्यसैले त तिम्रो 'म' र मेरो 'म' आफैमा सही रहेछ  निष्कर्षमा पुग्दा त, 'म' पो सही रहेछ।

शासकीय सोच

जुनसुकै दल सरकार गए पछि विभिन्न नीति, कार्यनीति र रणनीति लागू गरेर सवैलाई ठीक पार्ने सोच पलाउँदो रहेछ । सरकारभन्दा बाहिरका नागरिकले राम्रो नराम्रो के भन्छन् भनेर बुभ्mने त्यहीअनुसार अगाडि बढ्ने सोचनै आउँदो रहेनछ । केपी ओली सरकारले अनेक वितण्डा मच्चायो, नयाँ सरकारलाई पनि त्यही भूतले सताउन थालेको छ । सरकारमा गएपछि आप्mना विरोधीलाई यो वा त्यो ढंगले कानूनको दायरमा ल्याएर नियन्त्रण र शासन गर्ने मनसाय कहिल्यै राम्रो हुँदैन । सरकारले कुल बजेटको करीब २५ प्रतिशत बजेट (आधा उधारो) ९८ प्रतिशत जनताको लागि विनियोजन गरिएको छ भने करिव ७५ प्रतिशत बजेट २ प्रतिशत सुकिला मुकिला व्यक्तिहरूको भरण पोषणका लागि व्यवस्था गरिएको छ । शिक्षा स्वास्थ्य क्षेत्रलाई नाफा कमाउने साधनका रूपमा विकास गरिएको छ । स्थानीय करको दर र दायरा आकाशिँदो छ । गरीब निमुखाले तिरेको ७५ प्रतिशत कर प्रत्यक्ष अप्रक्ष रूपमा धनी वर्गका लागि विनियोजन भएको पाइन्छ । सरकारका प्रधानमन्त्री, मन्त्रीहरू र सरकारको नुन चाटेका आसेपासेहरू मुरली बजाएर, माला र खादा लगाएर सपना बाँड्न व्यस्त छन् । गरीब निमुखा नागरिकले उठाएका आवाजहरूको ओठे जवाफ दिन लागिपरेका छन् । हाम्रो सरकार आधारभुत तथा मौलिक अधिकारका बारेमा थोरै पनि हेक्का राख्दैन । गलत नीति र जनचाहना विपरितका काम गर्न नै रुचाउँछ । भित्तामा पुगेको कांग्रेस केपी ओलीको मनपरितन्त्रका कारण सत्तामा पुग्न पाएको छ । तर ऊ अझै चेतेको छैन । बाध्यताले गर्दा कांग्रेसलाई अरूले सहयोग गरेका हुन् । तर डेढ वर्षमा यस्तै शासन चलायो भने कांग्रेसले आगामी निर्वाचन जित्ने छैन । कांग्रेसले राम्रो गरेर होइन, वामपन्थीहरूले नराम्रो गरेर मात्रै शासन गर्ने अवसर पाएको हो । तर, शासकीय सोच भने कांग्रेसमा अत्यधिक छ । कसैलाई नगन्ने र आपैm सर्वेसर्वा ठान्ने प्रवृत्ति छ । सुशासनका नाममा सदाचार नीति जारी गरेर यो सरकारले नागरिक संस्था, अन्तरराष्ट्रिय गैर सरकारी संस्था, विरोधी दल र दातृ निकायलाई आपूmअनुकूल प्रयोग गर्छु भनेर सोचेको रहेछ भने त्यो उसको लागि प्रतिउत्पादक र आत्मघाती हुनेछ । कांग्रेस सरकारले सुशासन, विकास, समृद्धि, शान्ति देला भन्ने अपेक्षा नै छैन । खालि ओलीले भन्दा खराब काम नगरोस् भन्ने चाहना धेरैमा छ । तर, यस्तो चाहना विपरीत कांग्रेसले कदमकदममा गल्ती गरिरहेको छ । के कुनै पनि दल सत्तामा जानेबित्तिकै यस्तै हुने हो त ? सोमप्रसाद धिताल रानीवन, काठमाडौं ।

पार्टी नेतृत्वले गलत सोच राख्दा दुई तिहाईबाट खुम्चिनु पर्‍यो : नेता नेपाल

पुष्कर बुढाथोकी, भक्तपुर । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पार्टीमा लोकतान्त्रिक चरित्र विकास गर्नुपर्ने बताउनुभएको छ । नेपाल पक्षनिकट युवासंघ नेपालले आज भक्तपुरको सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा आयोजना गरेको ‘पिपुल्स भोलेन्टियर’ घोषणा कार्यक्रममा उहाँले पार्टी नेतृत्वले गलत सोच राख्दा संसदमा दुई तिहाईबाट सानो संख्यामा खुम्चिनु परेको बताउनुभयो । पार्टी नेतृत्व आफ्नै पार्टीका सांसदको मत […]

हाम्रो विकासका बाधक पक्ष

सोच बदलौं । गलत संस्कार बदलौं । आफू बदलिएर अरूलाई बदलिन प्रेरित गरौं । फेरि पनि मार्टिन लुथर किडले भनेजस्तै जसरी पनि अगाडि बढ्नुबाहेक अर्को विकल्प छंदैछैन । जसका लागि ती देशहरूले जस्तै विधिलाई बलियो बनाऔं । अनि हामीले प्रवृत्ति पनि परिवर्तन गरौं ।...