२३औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप माघकाे दाेस्राे साता

मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तरक्लब आमन्त्रित आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिताको २३औँ संस्करण आउँदो माघकाे दोस्रो सातबाट सुरु हुने भएको छ। “खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन...