रुसले युक्रेनमा आक्रमण गर्ने विभिन्न बहाना बनाएको अमेरिकी अधिकारीको दावी

काठमाडौं । रुसले युक्रेनमा आक्रामण गर्ने विभिन्न बहाना बनाइरहेको अमेरिकाले आरोप लगाएको छ । अमेरिकी अधिकारीहरुले रुसले युक्रेनमा फेरि पनि आक्रमण गर्ने तयारी गरेको भन्दै आपत्ति जनाएका छन् । रुसले विभिन्न बहानमा सैन्य अपरेसनहरु सञ्चालनको तयारी गरेको अमेरिकाको दावी छ । तर, अमेरिकी आरोपमा कुनै सत्यता नभएको रुस अधिकारहरुको तर्क छ । युक्रेनको गुप्तचरले रुसी […]