काठमाडौं– सभामुख देवराज घिमिरेले कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न आह्वान गरेका छन् । संसद् सेवा दिवस–२०८२ का अवसरमा आज सङ्घीय संसद् सचिवालयमा कार्यरत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीमा सुख, शान्ति र प्रगतिको शुभकामना व्यक्त गर्दै उहाँले सम्पूर्ण कर्मचारी साथीहरूलाई आफ्नो कार्यक्षमता र व्यावसायिक निष्ठालाई थप उच्च बनाउँदै जनउत्तरदायी संसदीय अभ्यासमा जुट्न […]
२८ मंसिर, काठमाडौं। अमेरिकाको रोड आइल्याण्ड राज्यमा अवस्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । आठ जना गम्भीर घाइते भएका छन् ।
घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था स्थिर रहेको अस्पताल …
खोटाङ– प्रवर्द्धक कम्पनीले मुआब्जा नदिएपछि केपिलासगढी गाउँपालिकाका जग्गाधनीले माथिल्लो रावाखोला साना जलविद्युत् आयोजना पुनः बन्द गराएका छन् । विद्युत् आयोजनाले ओगटेको निजी जग्गाको उचित मुआब्जा तथा क्षतिपूर्ति नपाएको भन्दै जग्गाधनीले तीन मेगावाट क्षमताको माथिल्लो रावाखोला जलविद्युत् आयोजनाको उत्पादन बन्द गराएका हुन् । यही मङ्सिर ६ गते प्रवर्द्धक कम्पनीका प्रतिनिधि र जग्गाधनीबीच मङ्सिर २५ गतेभित्र क्षतिपूर्ति […]
Kathmandu, Dec 14: The Lumbini Lions have secured the championship in the second edition of the Nepal Premier League (NPL). Lumbini triumphed over Sudurpaschim Royals by six wickets in the final match.Following their victory, Lumbini's captain Rohit Kumar Paudel expressed that the team's high morale was key to their success. He stated, “From the start, we believed we would win the title. All the teams united, and we emerged as champions.” Rohit, who guided the team to this achievement, was awarded a car for being named Player of the Tournament.Rohit was a pivotal player in Lumbini's victory, finishing second in...
जुम्ला जिल्ला निवासी धावकद्वय श्री सनमाया बुढा र श्री रनमाया बुढा ले प्रतियोगितामा नेपालको नाम अन्तर्राष्ट्रिय स्तरमा उच्च राखेको भन्दै राजदुतावासले सम्मान गरेको हो।