रुसको आक्रमणबाट १३ सय युक्रेनी सेना मारिएको युक्रेनका राष्ट्रपतिको भनाइ

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको आक्रमणबाट हालसम्म १३ सय युक्रेनी सेना मारिएको बताउनुभएको छ । युद्धको पछिल्लो अवस्थाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जेलेन्स्कीले ५ सय देखि ६ सयको हाराहारीमा रुसी सेनाले युक्रेन समक्ष आत्मसमर्पण गरेको दावी समेत गर्नुभयो । यता रुसी सेनाले युक्रेनको राजधानी किभको दक्षिण क्षेत्रमा रहेको सेनाको हवाई अड्डामा मिसाइल […]