जनता समाजवादी पार्टी (जसपा) नेपालमा देखिएको विवाद समाधानका लागि निर्वाचन आयोगले अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव पक्षसँग छलफल गरेको छ । तर छलफलमा सहमति नजुटेपछि दुवै पक्ष पार्टी विभाजित गराउन तयार भएका छन् ।जसपासँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जसपा विवादको समाधान सह...