बागलुङ कालिका मन्दिरमा चहलपहल

चैतेदसैंको अवसरमा बागलुङ कालिका मन्दिरमा हजारौं भक्तजन ओइरिएका छन् । पछिल्लो ५ दिनदेखि मेलामा दैनिक भक्तजन आउँदा यहाँ चहलपहल बढेको हो । भक्तजनको आगमनले बागलुङ बजारको व्यवसायसमेत बढेको छ ।

सम्बन्धित सामग्री

बागलुङ कालिका मन्दिर सौन्दर्यकरण

ऐतिहासिक चैत्राष्टमी मेलाका लागि बागलुङ कालिका मन्दिरलाई सौन्दर्यकरण गर्न थालिएको छ ।

बागलुङ कालिका मन्दिर कलात्मक बनाइँदै

गण्डकी प्रदेशका प्रशिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङ कालिका मन्दिरलाई कलात्मक बनाउन थालिएको छ ।

पर्वतका तीन किशोरी बागलुङ पुगेर बलात्कृत, तीन युवा पक्राउ

पर्वत । बागलुङ कालिका मन्दिर घुम्न गएका कुश्मा नगरपालिका–३ दुर्लुङ्गका तीन किशोरी बलात्कृत भएका छन् । बलात्कार आरोपमा तीन जना युवा पक्राउ परेका छन् । पर्वतको कुश्माका तीन किशोरी शनिबार राति बागलुङको एक होटलमा बसेका थिए । ती किशोरीहरूलाई सोही होटलमै बसेका तीन युवाले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । पक्राउ पर्नेहरुमा […]

बागलुङ कालिका मन्दिर चिनाउन सङ्ग्रहालय

गण्डकी प्रदेशको उत्कृष्ट धार्मिक गन्तव्यका रूपमा चिनिँदै आएको बागलुङ कालिका मन्दिरको पहिचान, प्रचार-प्रसार र पुरातात्विक वस्तुको संरक्षण गर्नका लागि सङ्ग्रहालय निर्माण थालिएको छ ।

चैतेदसैंको अवसरमा कालिका मन्दिरमा दर्शनार्थीको घुइँचो

आज चैते दसैँ । गण्डकी प्रदेशको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दसैंको अवसरमा दर्शनार्थीको घुइँचो नै लागेको छ । चैते दसैंको अवसरमा छिमेकी मुलुक भारतसहित, काठमाडौँ, पोखरा, चितवनलगायतका क्षेत्रबाट समेत धार्मिक पर्यटक कालिका मन्दिरको दर्शन गर्न आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।कालिका मन्दिरमा दर्शनार्थीको सुरक्षाका लागि बाक्लो सङ्ख्यामा प्रहरीसमेत परिचालन गरिएको छ । चैते दसैं सुरु भएसँगै कालिका मन्दिरमा चहलपहल बढे पनि आज चैते दसैंको मुख्य दिनमा बिहान

बागलुङ कालिका भगवती मन्दिरमा दशर्नार्थीको भिड

बाग्लुङ । बागलुङको प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरमा चैते दशैंको अवसरमा दर्शनार्थीको भीड लागेको छ । चैते दशैंको अवसरमा छिमेकी मुलुक भारतसहित, देशैभरका विभिन्न क्षेत्रबाट समेत दर्शनार्थी आएको बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा दर्शनार्थीको सुरक्षाको लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको समितिले जनाएको छ । चैते दशै सुरू […]

बागलुङ कालिका मन्दिर आजदेखि खुला

बागलुङ । कोरोना संक्रमणदर घटेपछि बन्द गरिएका बागलुङका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलेको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको थियो । […]

बागलुङ कालिका मन्दिर आजदेखि खुलाइने

बागलुङमा कोरोना सङ्क्रमण दर घटेपछि बन्द गरिएका विद्यालय, मन्दिर, सिनेमा हल तथा पार्टी प्यालेस स्वास्थ्य मापदण्ड अपनाएर खुलाइने भएको छ । आइतबार बसेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकले आजदेखि ऐतिहासिक पवित्र धार्मिकस्थल बागलुङ कालिका मन्दिरसहित जिल्लाका अन्य धार्मिक तथा पर्यटकीयस्थल पनि खुला गर्ने निर्णय गरेको थियो । स्वास्थ्य कार्यालयका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले यसअघि बन्द गरिएको पार्टी प्यालेस, सिनेमा