मुम्बई (एजेन्सी) । नीब करौरी बाबाको जीवनमा आधारित फिल्म ‘हनुमान अंश’ले शुक्रबार भारतीय बक्सअफिसमा ‘हैवान’ र ‘मिर्जापुर द मूवी’लाई पछि पारेको छ । २ करोड रुपैयाँको लागतमा बनेको फिल्मले भारतमा २०० करोड रुपैयाँभन्दा बढी कमाइ …
काठमाडौं। आयोजक ग्रिनल्यान्ड र लालीगुराँस नेसनल एकेडेमीले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शनिबार जित हात पारेका छन् । धापासीस्थित घरेलु कोर्टमा ग्रिनल्यान्डले पारमाउन्टलाई २२–१८ ले पराजित ग¥यो । ग्रिनल्यान्डको जितमा प्रवेश चन्दले ८ अंक योगदान गरे । संगित बलामीको ९ अंक सहयोगमा लालीगुराँसले एचएचसीएलाई २३–१६ ले हरायो । जुनियर ब्वाइजमै ओडिसीले भद्रकालीलाई […]
२८ भदौ, सुर्खेत । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।
कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी–९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च …
न्युयोर्क — सन् २००१ सेप्टेम्बर ११। अमेरिकाको इतिहासमा कहिल्यै नबिर्सिने त्यो बिहान, जब अपहरण गरिएका चार यात्रुवाहक विमानमध्ये दुई विमान न्युयोर्कस्थित वर्ल्ड ट्रेड सेन्टरका ट्विन टावरमा ठोक्किए। केही घण्टामै विश्वकै शक्तिशाली मुलुकमध्ये एक अमेरिकाको मुटु मानिने न्युयोर्क भय, धुवाँ र चित्कारले भरियो। अर्को विमान अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनमा ठोक्कियो भने चौथो विमान पेन्सिलभेनियाको स्याङ्क्सभिलमा खसेको […]