अस्पताल परिसरमा कुकुरले डुलाएको शवको पहिचान खुल्यो

प्रहरी अनुसन्धानपछि शवको पहिचान खुलेको हो। अस्पताल प्रशासनले शव व्यवस्थापनमा आफ्नो लापरबाही नभएको भन्दै घटनाको अनुसन्धान गर्न शनिबार नै जिल्ला प्रहरीलाई लिखित पत्राचार गरेको थियो।