बेंसीशहर नगरपालिकालाई बालमैत्री नगरपालिका घोषणा गरिने

लमजुङ- लमजुङको बेंसीशहर नगरपालिकालाई २०८२ भित्र बालमैत्री नगरपालिका घोषणा गर्न सरोकारवालाहरूले प्रतिबद्धता जनाएका छन् । नगरपालिकाका सरोकारवालाहरूले ‘बालअधिकार र बालमैत्री स्थानीय शासन प्रवर्द्धनमा ऐक्यबद्धता, बेंसीशहर नगरपालिकालाई बालमैत्री बनाउने हाम्रो प्रतिवद्धता, बालअधिकारको सम्मान र बालमैत्री स्थानीय शासनका लागि हामी प्रतिवद्ध छौं’ भनी १० बुँदै प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेर प्रतिवद्धता गरेका छन् । ग्रामीण सामुदायिक विकास केन्द्र […]