रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१ शंकरनगर चोकमा शनिबार बिहान २ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु २१ प ९५९४ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक ओमसतिया गाउँपालिका–१ का ३० वर्षीय शंकर पुनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भिर घाइते […]

सम्बन्धित सामग्री

महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

२० असोज, काठमाडौं । काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । नारायणगोपाल चोकबाट शितल निवासतर्फ आउँदै गरेको बा ४२ प ३३१४ नम्बरको स्कुटर ट्राफिक आइल्याण्डमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको शिवपुरी गाउँपालिका–४ का २० वर्षीय आनन्द गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका […]

काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

काठमाडौं । काठमाडौंको महाराजगञ्जस्थित एकेडेमी मोडमा आज बिहीबार बिहानै स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । नारायणगोपाल चोकबाट शितल निवासतर्फ आउँदै गरेको बा ४२ प ३३१४ नम्बरको स्कुटर बिहान सवा ३ बजे दुर्घटना हुँदा स्कुटर चालक नुवाकोटको शिवपुरी गाउँपालिका–४ का २० वर्षीय आनन्द गुरुङको मृत्यु भएको हो । […]

पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हनुमानटोलमा गएराती स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार एक जना घाइते भएका छन् । गएराती ८ बजे नौडाडाबाट पोखरा जाँदै गरेको ग २२ प ५३७० नम्बरको स्कुटर आफै अनियन्त्री भई डिभाइडरमा ठोक्किएको थियो ।  दुर्घटनामा घाइते भएका दुबैलाई उपचारको लागि फिस्टेल अस्पताल लगिएकोमा उपचारकै क्रममा चालक तनहुँको व्यास नगरपालिका–१ दमौलीका ५० वर्षीय बल बहादुर राईको मृत्यु भएको हो । पछाडी सवार निजको छोरी १५ वर्षीया सोनी

रुपन्देहीमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ – रुपन्देहीको तिलोत्तमा नगरपालिका- ४ स्थित दश नम्बर चोकमा गएराती स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन्। गएराती पौने १२ बजे लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका पाठकको मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय […]

चितवनमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

चितवन – चितवनको रत्ननगर नगरपालिका–१० मा बुधबार राति स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–५ झुवानीका अन्दाजी ४० बर्षीय मलाहा महतो रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका महतोको उपचारको क्रममा भरतपुर अस्पतालमा राती सवा १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । उनी सवार रहेको बागमती प्रदेश ०३–०२ प ३१४८ […]

पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

कास्की– कास्कीको पोखरा महानगरपालिका–२७ विजयपुरमा बिहीबार सवारी दुर्घटना हुँदा स्कुटर चालकको मृत्यु भएको छ। सोही घटनामा पैदलयात्री एक जना महिला घाइते भएकी छन्। ग २२ प ००७ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिएर ग १ क ९९६ नम्बरको स्कुल बसमा ठोकिएको थियो। दुर्घटनामा स्कुटर चालक पोखरा महानगरपालिका–१४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्लेको मृत्यु भएको प्रहरीले […]

पोखरामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका-१० कुडहर चोकमा आज (शनिबार) बिहान पौने ३ बजे स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ग १० प ९९३० नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा चालक पोखरा-१३ बाझपाटनका २५ वर्षीय नन्द प्रसाद गुरुङको मृत्यु भएको हो । गम्भीर घाइते भएका गुरुङको उपचारको क्रममा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा आज […]

तारकेश्वरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६, फूलबारी गेटनजिक स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्कुटर चालक काठमाडौँको नारायणस्थान बस्ने २६ वर्षीय विकास पुतवारको मृत्यु भएको हो । गए राति करिब पौने १२ बजे फूलबारी गेटबाट गोलढुंगातिर जाँदै गरेको बा६६प ३९८७ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पुतवारको उपचारका क्रममा राष्ट्रिय […]

भक्तपुरमा स्कुटर दुर्घटना, चालकको मृत्यु

गुडिरहेको स्कुटर अनियन्त्रित भइ दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका धुन्चेपाखाबाट थिमि आउँदै गरेको बागमती प्रदेश०२–०१६प ३४३६ नंको स्कुटर मध्यपुरथिमि नगरपालिका–८ बोडे तीन दोबाटोमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा रामेछापको लिखु गाउँपालिका–६ घर भइ हाल मध्यपुरथिमि नगरपालिका धुन्चेपाखा बस्ने ३५ वर्षीय राजकुमार तामाङ रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।दुर्घटनामा घाइते भएका तामाङलाई लगत्तै प्रहरी

स्कुटर दुर्घटना हुँदा एकको मृत्यु

टीकापुर, ३१ साउन: कैलालीको लम्की चुहा नगरपालिका–६ मा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक सोही ठाउँका १९ वर्षीय गोपाल चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । प्रहरीका अनुसार सुपप्र००१–००८प १७८० नम्बरको स्कुटर अनियन्त्रित भई शनिबार राति साढे १०ः०० बजे दुर्घटना भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका […]