प्रचण्ड नेतृत्वको सरकारले अपराध कर्ममा संलग्न र अख्तियारको दुरुपयोग गर्ने सबैलाई दण्डित गर्छ : सांसद दाहाल

सिन्धुली।  प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन)ले वर्तमान सरकारले अपराध कर्ममा संलग्न, अवसर र अख्तियारको दुरुपयोग गर्ने जो कोहीलाई पनि दण्डित गर्ने बताएका छन्। आज सिन्धुलीमाढीमा प्रेस सेन्टर नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम बोल्दै प्रतिनिधिसभा सदस्य दाहालले दोषी कोही नछाड्ने निर्दोष कोही नपर्ने गरी अपराध कर्ममा संलग्न सबैलाई दण्डित गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) को […]