काठमाडौं क्षेत्र नम्बर १ काे चुनावी माहोल

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा काठमाडौ निर्वाचन क्षेत्र नम्बर १ मा पनि चुनावी माहोल तातेको छ । उम्मेदवारहरू आ–आफ्ना एजेण्डासहित मतदाताको घरदैलो पुगिरहेका छन् । घरदैलो अभियानसँगसँगै चुनावी सभा र अन्र्तक्रियासहित चुनावी अभियानमा सक्रिय रहेका उम्मेदवारहरूले मतदाता समक्ष आफ्नो एजेण्डा राख्दै मत मागिरहेका छन् । सत्तारुढ पाँच दलीय गठबन्धनको तर्फबाट काठमाडौं […]

सम्बन्धित सामग्री

घरदैलोमा पुकार बम, कामको आधारमा मत माग्दै पुगे आलोकनगर

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अब मात्र १० दिन बाँकी छ। निर्वाचन संघारमा आइपुग्न लाग्दा उम्मेदवारहरुले घरदैलोलाई तिब्रता दिएका छन्। काठमाडौंमा पनि अहिले चुनावी माहोल तात्दै गएको छ। काठमाडौं क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह पुन: प्रतिस्पर्धामा छन् सत्ता गठबन्धनको तर्फबाट। नेकपा एमालेले उनीविरद्ध किरण पौडेल उठाएको छ।…

चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई काँग्रेस नेता सिंहको निर्देशन

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले चुनावी माहोल बनाउने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन्।  काँग्रेस काठमाडौं क्षेत्र नम्बर १ ले शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सिंहले सामाजिक सञ्जालदेखि समग्र गतिविधि चुनावी माहोल बनाउने गरी गर्न निर्देशन दिएका हुन्। काँग्रेसको नेतृत्वमा भएका उपलब्धिहरूको आ-आफ्नो ठाउँबाट प्रचारप्रसार गर्न समेत उनले कार्यकर्ताहरूलाई आग्रह […]