‘कान्तिपुर’ले अर्थ नबुझेर बिगारेको एउटा हेडलाइन

कान्तिपुरको मंगलबारको अङ्कमा तेस्रो पेजमा एउटा समाचार छ, जसको शीर्षक छ- ‘देउवाको पाँचौँ इनिङ’। नेपाली भाषाको नभए पनि नेपाली मिडियाको एकदम प्रिय शब्द हो यो ‘इनिङ’। तर यसको प्रयोग गलत छ। किन? आउनुस् विस्तृतमा बुझौँ। अक्सफोर्ड ल्याङ्ग्वेजेजका अनुसार अङ्ग्रेजी शब्द इनिङको एउटा मात्र अर्थ छ- बेसबल खेल्दाको। प्रत्येक इनिङमा दुवै टिमले ब्याटिङ गर्छन्। यो बाहेक… Continue reading