२१ वर्षपछि बार्सिलोनाबाट रुँदै बाहिरिए मेस्सी, भने: म यसका लागि तयार थिइन

२१ वर्ष बार्सिलोना फुटबल क्लबमा बिताएका अर्जेन्टिनी स्टार लियोनल मेस्सी औपचारिक रुपमा क्लबबाट बिदा लिएका छन्। आज पत्रकार सम्मेलन गर्दै उनले बिदाइको औपचारिक घोषणा गरेका हुन्। पत्रकार सम्मेलनमा उपस्थित मेस्सीले बोल्दै गर्दा आँशु थाम्न सकेनन्। 'यो साह्रै कठिन छ, म यसका लागि तयार थिइन्। अघिल्लो वर्ष म बाहिरिन तयार भएको थिएँ। तर, यो वर्ष…

सम्बन्धित सामग्री

जिदान भन्छन्– मेस्सी जादुमयी खेलाडी हुन्

विश्वको प्रसिद्ध ब्रान्ड एडिडासको पहलमा मेस्सी र जिदानबीच भेटघाट भएको हो । जिदान लामो समयसम्म रियल मड्रिडमा आबद्ध थिए भने मेस्सी मड्रिडको चिरप्रतिद्वन्द्वी क्लब बार्सिलोनामा लामो समयसम्म आबद्ध भए ।

अब 'उन्मुक्त' होलान् मेस्सी ?

मेस्सी जसरी बाँच्छन्, त्यसरी नै खेल्छन् । तर, अहिले उनमा देखिएको 'भोक' अलि भिन्नै छ । प्राय शान्त देखिने मेस्सी यसपटक मैदानबाहिरको प्रतिक्रियालाई लिएर पनि 'आक्रामक' बनिरहेका छन् ।

मेस्सी बने वर्षकै सर्वाधिक कमाउने खेलाडी

अर्जेन्टिनाका खेलाडी लियोनल मेस्सी २०२२ को लागि सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन् । फोर्ब्स म्यागेजिनले निकालेको वर्षको सर्वाधिक कमाउने खेलाडीहरुको सूचीमा शीर्ष स्थानमा मेस्सी परेका हुन् । मेस्सी फोब्र्सको सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो पटक मेस्सी शीर्ष स्थानमा परेका हुन् ।मेस्सीको वार्षिक आम्दानी १३० मिलिनय डलर रहेको छ । त्यस्तै सर्वाधिक कमाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा लेब्रोन जेम्स रहेका छन् ।उनको वार्षिक आम्दानी १२१.२ मिलियन डलर रहेको छ । सर्वाधिक कमाउने खेलाडीको तेस्रो

अर्को मेस्सी बन्लान् त फाती

काठमाडौं। बार्सिलोनामा लियोनल मेस्सीले लगाउने १० नम्बर जर्सी अब आन्सु फातीले लगाउने भएका छन्। छ पटक बालोन डी’ओर विजेता मेस्सी यसै साता पेरिस सेन्ट जर्मेनमा गएका छन्। मेस्सी बार्सिलोनाबाट बाहिरिएसँगै उनले लगाउँदै आएको १० नम्बर जर्सी कसले लगाउँछ भन्ने चर्चा सुरु भएको थियो ।

पीएसजीमा नयाँ ‘ट्रिओ’, मेस्सी र नेयमार फेरि सँगै

२७ साउन, काठमाडौं । लिओनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएपछि फ्रेन्च क्लबमा नयाँ अट्याकिङ ‘ट्रिओ’ बनेको छ । पेरिस क्लबमा मेस्सी फेरि पुराना साथी नेयमारसँगै हुनेछन् । नेयमार केही वर्षअघि बार्सिलोनाबाटै पीएसजी पुगेका थिए । पीएसजीमा अब मेस्सी, किलिएन एमबाप्पे र नेयमारसहितको अट्याकिङ लाइन हुनेछ । यसअघि बार्सिलोनामा मेस्सी, लुइस सुआरेज र नेयमार […]

बिदाइमा भक्कानिए मेस्सी

क्याटलान । अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सी क्याटलान क्लब बार्सिलोनाबाट बिदाइका क्रममा आयोजित सम्बोधन गर्ने समारोहमा भक्कानिएका छन् । आफ्नो अभिव्यक्ति राख्नुअघि नै सम्हाल्न नसकेर आँसु झारेका मेस्सी सम्बोधन सकिएपछि उपस्थित सबैले लामो समय ताली बजाएर सम्मान दिँदा भक्कानिएर रोएका थिए । मेस्सीले बार्सिलोना बस्ने आफ्नो चाहना हुँदाहुँदै पनि सम्भव नभएको बताए । क्लब र आफ्नो […] The post बिदाइमा भक्कानिए मेस्सी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

रुँदै बार्सिलोना बिदा भए मेस्सी

लियोनल मेस्सी भावुक भएर ‍बार्सिलोनाबाट बिदा भएका छन् । आइतबार बार्सिलो कप्तान तथा फरवार्ड मेस्सी पत्रकार सम्मेलनमै भावुक भएका थिए । बिदा हुँदै गर्दा उनले आफ्नो चाहना  क्लब छाड्न नरहेकोसमेत प्रष्ट पारे । अब बार्सिलोनामा मेसीको...

मेस्सी पिएसजीमा आबद्ध !

आज मात्रै पत्रकार सम्मेलन गरी बार्सिलोनाबाट बिदा भएका स्टार फुटबलर लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी)मा आबद्ध भएका छन्।

बार्सिलोनाबाट बाहिरिए मेस्सी

अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएका छन्। १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सीले आधिकारिक रुपमा बार्सिलोनाबाट बाहिरिएका हुन्। पछिल्लो समय जुन महिनाको अन्त्यमा बार्सिलोनासँग करार सकिएसँगै फ्री एजेन्ट बनेका मेस्सी र क्लबबीच सहमति बने पनि ला लिगाको खेलाडी दर्तासम्बन्धि नियमहरुको कारण मेस्सी बाहिरिने अवस्था आएको बार्सिलोनाले एक विज्ञप्ति…

मेस्सी बने सर्वोकृष्ट खेलाडी

काठमाडौं : अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी कोपा अमेरिका फुटबलको सर्वोत्कृष्ट खेलाडी बनेका छन्।अर्जेन्टिनालाई उपाधि दिलाउन सफल मेस्सी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन्। ब्राजिको माराकाना रंगशालामा आज बिहान घरेलु टिम ब्राजिललाई १–० ले हराएर अर्जेन्टिनाले उपाधि जितेको थियो।मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता समेत बनेका छन्। मेस्सीले प्रतियोगितामा ७ खेल खेल्दै ४ गोल गरे। उनले ५ असिस्ट समेत गरेका थिए।३४ वर्षीय मेस्सीको यस उपाधि पहिलो अन्तराष्ट्रिय उपाधि समेत हो।