बलियो पुलिसको चलेन ब्याटिङ, वाग्मतीका कप्तान मल्ल भन्छन्, 'बलिङ अझै अनुशासित बनाउन सकिन्थ्यो'

प्रधानमन्त्री कप क्रिकेट अन्तर्गत आज कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लब वाग्मती प्रदेशसँग पराजित भयो। प्रतियोगिताको साविक विजेता समेत रहेको विभागीय टोली पुलिस प्रदेशको टिमसँग पराजित भएको थियो। खेलमा हारजित सामान्य रुपमा हुने भए पनि नेपाल पुलिस क्लबलाई बलियो टोलीको रुपमा लिइन्छ। जसको एउटा मुख्य कारण हो राष्ट्रिय…