मोडल वाच : क्युट केकी !

काठमाडौं । ब्युटीफल, क्युट, डिसेन्ट, हट, गर्जियस । अनि अरु ? अंग्रेजी शब्द भण्डारमा राम्री युवतीलाई दर्शाउने शब्द प्रशस्तै छन् । यहाँनेर अभिनेत्री केकी अधिकारीलाई यी सबथोक सुहाउँछ । १२ वर्षअघि ‘स्वर’ फिल्मबाट डेब्यु गर्दा केकीको जुन चमक थियो, त्यो अहिले पनि कायमै छ । उनको पछिल्लो फिल्म ‘झिंगेदाउ’ भदौ १७ गते रिलिज हुँदैछ जहाँ […]

सम्बन्धित सामग्री

मोडल वाच : पौडीपोखरीमा सुन्दरीको मादकता !

काठमाडौं । राजधानीमा यतिबेला राजनीति र मौसमको गर्मी उकालो लागेको छ । मौसमका हिसाबले काठमाडौंको तापक्रम ठीकठाक भए पनि पछिल्लो समय गर्मीको पारो चढेको छ । यही गर्मीको बीच सुन्दरीहरुले यसपटक काठमाडौं तताए । मिस युनिभर्स नेपालका २० जना फाइनलिस्ट सुन्दरीले सोमबार एक पौडीपोखरीमा आफ्नो सौन्दर्यलाई थप फक्राए । पौडीपोखरीमा सुन्दरीले बिकिनी र स्विमसुटमा प्रतिभा […]

मोडल वाच : थारु युवायुवतीको अष्टिम्की लुक्स

काठमाडौं । शुक्रबार श्रीकृष्ण जन्माष्टमी, देशभरका कृष्ण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीहरुको घुइँचो लाग्यो । कृष्ण जन्माष्टमीको अवसरमा विभिन्न कार्यक्रम समेत आयोजना गरिएका छन् । थारु समुदायले पनि यस पर्वलाई अष्टिम्की भनेर मनाउने गर्दछन् । यस दिन बिहानैदेखि निरहार व्रत बसिन्छ । दिउँसो गाउँको मूली अर्थात् मतहवाको घरको बैठक कोठाको भित्तामा अष्टिम्की कला बनाइन्छ । चित्रमा भएको […]

मोडल वाच : एयरपोर्टमा प्रियंकाको खुसी र उत्साह !

काठमाडौं । मोडलिङ हुँदै मिस नेपालसम्मको यात्रा तय गरेकी प्रियंकारानी जोशीको उमेर २४ वर्ष पुग्यो । तर उनको विचार ‘मच्योर्ड’ सुनिन्छ । ५ फिट ५ इन्च उचाइकी प्रियंकाको तौल ५५ किलो छ । अहिलेसम्म सिंगल रिलेसनसिप स्टाटसकी उनी आफूलाई माया र केयर गर्ने पुरुष मन पराउँछिन् । उनी मंगलबार अमेरिकातर्फ उडेकी छन् । त्यसतर्फ उड्नुअघि त्रिभुवन […]

मोडल वाच : लभबर्ड सौगात र सृष्टि !

काठमाडौं । सौगात मल्ल र सृष्टि श्रेष्ठ रिल मात्र हैन, रियल लाइफमा समेत प्रेम सम्बन्धमा छन् । यी दुईको रसायन पर्दामा मात्र हैन, वास्तविक जीवनमा पनि अनुभूति हुन्छ । स्वभाव, दृष्टिकोण र योजना मिलेको जोडी । ६ वर्षदेखि रिलेसनसिपमा रहेका सौगात र सृष्टिले यस वर्ष विवाहको योजना बुनेका छन् । अनलाइनखबरको स्टुडियोमा गफिंदै उनीहरुले विवाहको […]

मोडल वाच : फिल्मका ‘डार्लिङ एक्टर’

काठमाडौं । सात वर्षअघि रिलिज भएको फिल्म ‘इस्केप’बाट अभिनय करिअर थालेका प्रदीप खड्काको उद्देश्य मूलधारले परिभाषित गर्नेजस्तो ‘नायक’ बन्नु थिएन । तर दुब्लो शरीर र गोरो कायाका यी अभिनेतालाई ‘प्रेमगीत’ले त्यही मूलधारमा स्थापित गरिदियो । समयको गतिमा उनी अहिले ‘प्रकाश’जस्तो गम्भीर फिल्मका प्रोटागोनिस्ट (मुख्य पात्र) बनेका छन् । एक हिसाबले ‘प्रकाश’ उनका लागि एउटा परीक्षण पनि […]

मोडल वाच : नम्बर वानको दौडमा स्वस्तिमा

काठमाडौं । स्वस्तिमा खड्का अभिनित फिल्म ‘चिसो मान्छे’ शुक्रबारदेखि नेपालसहित एक दर्जन मुलुकमा प्रदर्शन हुँदैछ । ‘होस्टेल रिटन्र्स’बाट अभिनय करिअर थालेकी २६ वर्षीया अभिनेत्री स्वस्तिमाले ‘चिसो मान्छे’मा सुदूरपश्चिमको बाजुराकी एक विवाहित युवतीको भूमिकामा अभिनय गरेकी छन् । ‘बुलबुल’ फिल्मबाट समीक्षकको नजरमा परेकी स्वस्तिमा अभिनित कतिपय फिल्मले बक्स अफिसमा व्यावसायिक सफलता हासिल गरेका छन् । सात […]

मोडल वाच : मृदुभाषी शिल्पा

काठमाडौं । ‘द ब्रेकअप’बाट नेपाली फिल्ममा अभिनय करिअर थालेकी शिल्पा मास्के सरल र मृदुभाषी स्वभावकी छन् । थोरै तर अर्थपूर्ण फिल्ममा अभिनय गरेकी शिल्पा आफूलाई नारीप्रधान फिल्ममा अभिनय गर्न रुचिकर हुने बताउँछिन् । ‘कागजपत्र’, ‘सानो मन’, ‘कठ्पुतली’मा समेत अभिनय गरेकी शिल्पाले केही अन्तर्राष्ट्रिय फिल्ममा समेत काम गरेकी छन् । उनी अभिनित पछिल्लो फिल्म ‘लाइफ इन […]

मिजासिला प्रताप (मोडल वाच)

२९ फागुन, काठमाडौं । नेपाल आइडलको पहिलो सिजनमा सेकेन्ड रनरअप भएयता प्रताप दासले पछाडि फर्केर हेर्नुपरेको छैन । २७ वर्षीय प्रताप पछिल्लो समय पाश्र्व गायन र म्युजिक भिडियोमा निकै व्यस्त छन् । ललितपुरको गोदावरी नगरपालिकाको झरुवारासीमा हुर्किएका प्रतापलाई परिवारको सांगीतिक पृष्ठभूमिले पनि संगीतमा आउन प्रेरणा मिल्यो । दिदी पवित्रा दास सांगीतिक क्षेत्रमा लागेको र दिदीकै […]

‘ब्युटी विथ ब्रेन’ सुरक्षा (मोडल वाच)

२७ फागुन, काठमाडौं । सन् २०१५ मा प्रदर्शन भएको फिल्म ‘अझै पनि’बाट अभिनय यात्रा थालेकी सुरक्षा पन्त बौद्धिक अभिनेत्रीको रुपमा पनि चिनिन्छिन् । सन् २०१९ को फिल्म ‘आमा’ उनको करिअरकै उत्कृष्ट फिल्म हो । पेसाले इन्जिनियर समेत रहेकी सुरक्षा केही राष्ट्रिय र अन्तर्राष्ट्रिय इन्जिनियरिङ परियोजनामा समेत संलग्न छिन् । आलोक नेम्बाङ निर्देशित ‘अझै पनि’ले बक्स […]

काठमाडौंमा क्यारोलिनको मादकता (मोडल वाच)

१८ फागुन, काठमाडौं । नेपालप्रति बिछट्टै लगाव छ बेल्जियमकी अभिनेत्री क्यारोलिन कोलिन्डाको । आफू अभिनित फिल्म ‘लप्पनछप्पन २’को प्रचारप्रसारको लागि उनी एक सातादेखि काठमाडौंमा छिन् । एक दशकदेखि बेल्जियममा रहेर मोडलिङ पेसा र मोडलिङ संस्थाहरुमा आबद्ध क्यारोलिनको इच्छा नेपाली फिल्म र फेसनमा योगदान पुर्‍याउनु रहेको उनी बताउँछिन् । अग्ली र आकर्षक फिगरकी क्यारोलिनले ब्रसेल्स र […]