भ्रष्टाचारमुक्त बन्दिपुर बनाउने संकल्पसहित चुनावी मैदानमा प्रधान

बन्दिपुर, २३ बैशाख । बन्दिपुर गाउँपालिकाको अध्यक्षका उम्मेदवार धुव्रलाल प्रधानले भ्रष्टाचारमुक्त बन्दिपुर अभियान संचालन गर्ने घोषणा गरेका छन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको प्रचार प्रसार कार्यक्रममा बोल्दै गाउँपालिका भ्रष्टाचारको दलदलमा फसेको भन्दै भ्रष्टाचारमुक्त अभियान संचालन गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । नेपाली कांग्रेसबाट अध्यक्षको उम्मेदवारी दिएका प्रधान समाजसेवामा पनि संक्रिय छन् […]