पोग्बाको विश्वकप मेडल चोरी

इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फ्रेन्च मिडफिल्डर पउल पोग्वाले विश्वकपमा जितेको मेडल हराएको बताएका छन्। अघिल्लो हप्ता च्याम्पियन्स लिग अन्तर्गत स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्न गएको बेला घरमा चोरी भएको र त्यतिबेलै विश्वकपको मेडलसहित गरगहनासमेत हराएको बताएका हुन्। 'महत्वपूर्ण कुरा भनेको घरमा सुतेका मेरा बच्चाहरु ठीक छन्।' उनले ले फिगरोसँग भनेका…

सम्बन्धित सामग्री