चाइनिज ताइपेइविरुद्ध नेपालको सहज जित

काठमाडौँ । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको छ। अन्जन विष्ट र नवयुग श्रेष्ठको गोलमा नेपालले २-० को जित दर्ता गरेको हो। नेपालले खेलको तेस्रो मिनेटमा नै पेनाल्टी प्राप्त गरेको थियो। उक्त पेनाल्टीमा अन्जन विष्टले गोल गर्दै नेपाल अघि बढेको […]